स्वास्थ्य शैली

मोटोघाटो पनि कुपोषित हुन्छन् ?

कुपोषण भन्नसाथ हामी उपयुक्त खानपानको अभावमा सुक्दै गएको लिखुरे ख्याउटे ज्यान सम्झन्छौं । तर, खाना नपुगेर मात्र कुपोषण हुन्छ भन्ने बुझाई भने गलत हो । किनभने कुपोषण त्यहाँ पनि हुन्छ, जहाँ खाना पर्याप्त छ । पुग्दो छ । अमेरिकाजस्तो देशमा समेत कुपोषित छन् भन्दा धेरैलाई अचम्म लान्न सक्छ । तर, सत्य के भने ७० प्रतिशत […]

हाम्रो भान्सा यसरी बन्दै छ विषभण्डार !

तपाईं/हाम्रो भान्सामा आलु, काउली, साग, गोलभेडा, फलफूल जे-जति खानेकुरा छन्, अधिकांश जैविक होइनन् । किनभने जहाँबाट ति खानेकुरा हाम्रो भान्सामा खपत हुन्छ, त्यहाँ अनेकन रासयनिक मल, विषादी आदिको प्रयोग गरिएको हुन्छ । अहिले व्यवसायिक हिसाबले गरिने खेतीबालीमा रासयनिक मलखाँद र विषादीको अत्याधिक प्रयोग हुन्छ । यस्ता खानेकुरा तपाईं/हाम्रो भान्सामा आइपुग्छ । त्यसैले अहिले हामी जसरी […]

के बिहान खाजा खानु वास्तवमै फाइदाजक छ ?

अहिले हामी स्वस्थ्य जीवनशैलीको खोजीमा छौं । यसमा खानपानको अहंम हिस्सा छ । भनिन्छ, खाना स्वस्थ्यवर्द्धक एवं पोषिलो हुनुपर्छ । तर, त्यती मात्र काफी छैन । खाने तालिका र तरिकाले पनि यसको लागि खास भूमिका खेल्छ । खाना खाने निश्चित तालिका छ । त्यसैगरी खाना खाने खास तरिका पनि छ । यदि तालिका र तरिका […]

यसकारण पुरुषभन्दा धेरै समय सुत्नुपर्छ महिला

एक दिनको निद्राले सात दिन पिरोल्छ भन्ने पुरानो भनाई नै छ । निद्राको कमीले धेरै किसिमका समस्या पैदा गर्ने कुरामा अहिले पनि कसैको दुईमत नहोला । औसत मानिसले दिनमा कम्तीमा आठ घण्टा मजाले सुत्नु पर्ने चिकित्सकहरु बताउँछन् । अझ महिलाहरुको हकमा पर्याप्त निद्रा अति आवश्यक हुने उनीहरुको भनाई छ । तर, हाम्रो समाजमा पुरुषभन्दा महिला […]

डा. केसी अनसन : बोलीमा चुक्दै ओली

अनसनको २१ औं दिनमा प्रा.डा. गोविन्द केसी । तस्बिर : सरोज बैजु काठमाडौं : चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीका माग कार्यान्वयन गर्ने वचनबद्धता व्यक्त गरेका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै बोलीमा चुकेका छन्। राष्ट्रिय सभामा पेश गरिएको विधेयकलाई यथास्थितिमा राखेर  माग सम्बोधन गर्न गरिएको आग्रहलाई प्रधानमन्त्री ओलीले अस्वीकार गरेका हुन्।  डा. केसीले राखेका […]

चकलेटको साइड इफेक्ट दाँतदेखि पिसाबसम्म

बच्चा रुँदा वा झगडा गर्दा उनीहरुलाई शान्त पार्ने एउटा अस्त्र हो, चकलेट । हातमा चकलेट राखिदिएपछि बच्चाहरु रुँदारुँदै हाँस्न थाल्छन् । त्यसो त बच्चा मात्रै किन कतिपय युवायुवती पनि चकलेटका क्रेजी हुन्छन् । रिसाएकी प्रेमिकालाई फकाउनदेखि जन्मदिनको खुशी बाँड्नसमेत चकलेट प्रयोगमा आउँछ । नियन्त्रित मात्रामा चकलेटको सेवनले मुटुलाई स्वस्थ राख्न मद्दत पनि गर्छ । तर, […]

तपाईंको बच्चा ट्रान्सजेन्डर पो हुन् कि ?

ट्रान्सजेन्डरको कुरामा अझैपनि हाम्रो समाज खुम्चिएको छ । समाजले यसलाई खुला वा फराकिलो हृदयले स्विकार्न सकिरहेको अवस्था छैन । यस्तो लाग्छ, मानौ ट्रान्सजेन्डर भनेका अपराधी हुन् । तर, जसरी गर्भमा लिंगको विकास हुन्छ, ठिक त्यसैगरी ट्रान्सजेन्डर पनि हुने हो । यो एक प्राकृतिक क्रिया हो । कसैले चाहेर वा आफ्नो इच्छाले ट्रान्सजेन्डर भएका हुँदैनन् । […]

ध्यान गर्दा हुने फाइदा

 हार्वड मेडिकल स्कुलले गरेको अनुसन्धानअनुसार जसले नियमित रूपमा ध्यान गर्छन् उनीहरूको ‘डिजिज फाइटिङ जिन्स’ अर्थात् रोगप्रतिरोधी जिन बढी सक्रिय हुन्छ ।  ध्यान गर्दा मस्तिष्क शान्त हुन्छ । यसरी मस्तिष्क तनावरहित भएपछि रोगविरुद्ध लड्ने हार्मोनहरू क्रियाशील हुन्छन् भने रोग उत्पादन गर्ने हार्मोनहरू निष्क्रिय हुन थाल्छन् ।  शोधकर्ताहरूका अनुसार ध्यानबाट पूर्ण लाभ प्राप्त गर्न ॐ को उच्चारण […]

विवाहपछि मोटाउने डर, यसरी राखौं आफुलाई फिट

विभिन्न शोधले देखाएको छ, विवाहपछि अक्सर महिला मोटाउँछन् । यसका अनेक कारण छन् । विवाहपछि उनीहरुले आफुलाई घर-गृहस्थीमा लगाउँछन्, दैनिक जीवन बद्लिन्छ, विवाह वा प्रेमको तनावबाट मुक्त हुन्छन्, राम्री देखिनुपर्ने भन्दा पनि स्वास्थ्य रहनुपर्ने मानसिकता विकास हुन्छ । यस्ता अनेक कारणले महिलाहरु विवाहपछि मोटाउँछन् । विवाहअघि भने उनीहरु सकेसम्म फिट एन्ड फाइन रहने यत्न गर्छन् […]

शरीरमा कसरी क्यान्सर लाग्छ ?

शरीरमा चाहिने भन्दा बढी मासु पलाएमा क्यान्सर हुनसक्छ । क्यान्सर जुनसुकै कारणले पनि हुनसक्छ । कतिसम्म भने धुवाधुलो प्रदुषण लगायतको सुर्यको विकिरणले पनि क्यान्सर हुनसक्छ । त्यस्तै, शरीरको प्रतिरोधी क्षमताले यी कुरालाई कति पचाउन सक्छ, त्यसले पनि क्यान्सर रोगको निर्धारण गर्छ । तथापी, केही यस्ता कुराहरु छन्, जसलाई क्यान्सर हुनुको प्रमुख कारण मानिन्छ । अक्सिजन […]