सूचना-प्रबिधि

यस्तो छ हुवावेको नयाँ हेडक्वार्टर

अमेरिकाले प्रतिबन्ध लगाएपछि चर्चामा आएको चिनियाँ टेक्नोलोजी कम्पनी हुवावेले हाल निर्माणाधीन आफ्नो कार्यालय परिसरको झलक सबैलाई देखाएको छ । उक्त विशाल परिसरको अधिकांश भाग युरोपेली सहरका प्रसिद्ध स्थलजस्तै गरी डिजाइन गरिएको छ । सबै परिसरलाई अलग–अलग टाउन्समा परिवर्तन गरिएको छ, जहाँ कर्मचारीहरू काम गर्छन् । उक्त परिसर लगभग ९ वर्ग किलोमिटरमा फैलिएको छ, जहाँ लगभग २५ हजार कर्मचारीले […]

हुवावेको विश्वव्यापी ब्राण्ड इन्डेक्स्स स्थानमा सुधार

काठमाडौं । चाईनिज प्राविधिक व्यवसायलाई ग्लोबल व्यवसाय बनाएको हुवावेले सन् २०२० सम्म संसारकै सबभन्दा ठुलो स्मार्टफोन हुने लक्ष्य राखेको छ । हुवावेले अग्रणी विश्वव्यापी ब्रान्ड इन्डेक्समा उसको स्थान सुधार गर्दै ब्रान्ड भ्यालु बढाएको छ । डब्लुपीपीको रिसर्च आर्म क्यान्टरले प्रकाशन गरेको ब्रान्डजेडको बार्षिक हुवावे सबैभन्दा बढी महत्त्वपूर्ण ग्लोबर ब्रान्डस् स्टडीमा हुवावे गत वर्षभन्दा एक स्थानमाथि […]

नेपालकाे स्याटलाइटले असार २ देखि पृथ्वीको परिक्रमा गर्ने

काठमाडाैं- नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ। जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गत वैशाख ४ गते उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो। डेढ महिनाअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भूउपग्रहले असार २ देखि पृथ्वीको कक्षमा आई परिक्रमा गर्न लागेको हो। नास्टमा […]

टिकटकमाथि प्रतिबन्ध लगाउन अदालतको आदेश

नयाँदिल्ली– भारतमा टिकटक प्रतिबन्ध लगाउन एक अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। टिकटकले अश्लील र अनुचित सामग्रीलाई प्रश्रय दिएको भन्दै मद्रासको उच्च अदालतले प्रतिबन्ध लगाउन केन्द्र सरकारलाई आदेश दिएको हो। टिकटक एप डाउनलोड निषेध गर्नसमेत आदेशमा भनिएको छ।  तमिलनाडुका सूचना प्रविधि मन्त्री एम मनिकन्दनले पनि टिकटकमाथि प्रतिबन्धका लागि केन्द्र सरकारसँग सहयोग माग गरेका […]

मूनसाईन,सिमराद्धारा स्कुल सफ्टवेयर सार्वजनिक, के-के छन् बिशेषता ?

बारा- जिल्लाको पहिलो सफ्टवेयर कम्पनी मुनसाईन टेक्नोलोजिले डिजिटल स्कुल निर्माणको लागी स्कुल सफ्टवेयर सार्बजनिक गरेको छ । सो सफ्टवेयरको माध्यमबाट सजिलै विधार्थी व्यवस्थापन , शिक्षक ब्यवस्थापन ,कर्मचारी व्यवस्थापन ,पेरोल व्यवस्थापन, पुस्तकालय व्यवस्थापन, मासिक बिल काट्न हप्तौ लाग्ने काम एकैचोटी एउटा क्लिक गरेको भरमा कक्षा भरिको मासिक बिल जेनेरेट गर्न मिल्ने भएको छ । त्यस्तै मार्कसीट […]

पैरवीको सवाललाई उठानगर्न प्रविधिको प्रयोग गर्नु पर्ने

नेपालगञ्ज- नागरिकहरु पनि सूचना, सञ्चार तथा प्रविधिहरुमा दक्ष हुनुु पर्नेमा जोड दिएका छन् । त्यसै गरि पैरवीको सवाललाई उठानगर्न प्रविधिको प्रयोग गर्नु पर्ने बताएका छन् । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जको १ दिने दिने सूचना, सञ्चार प्रविधिबारे कार्यशाला नेपालगन्जमा सम्पन्नभएको छ ।कार्यक्रममासूचना, सन्चार र प्रविधिको परिचय, तथ्याकंको विश्लेषण, सामाजिक सञ्चारलाई कसरी पैरवीमाजोड दिने […]

प्रविधिमा बाल–पहुँच कति फाइदा कति बेफाइदा ?

आज संसारले प्रविधिमा ठूलो फड्को मारेको छ । विश्वव्यापीकरणले गर्दा नेपाल पनि त्यसबाट अछुतो रहने कुरा भएन । दुई दशक अघिसम्म नेपालका गाउँमा सञ्चारका लागि चिठीपत्रको विकल्प थिएन । हिजोआज भने सबैका हातहातमा मोबाइल, कम्प्युटर आदि विद्युतीय सामग्री पुगिसकेका छन् । प्रौढहरुलाई सूचना र सञ्चारको सामग्री बनेका यस्ता साधनहरू बालबालिकाका लागि खेलौना भएका छन् ।  […]

गुगलमा किन खोजिँदैछ ‘इडियट’ ?

सर्च इन्जिन गुगलमा अचानक अंग्रेजी शव्द इडियट idiot शव्दको खोजी तिव्र भएको छ । गुगलमा इडियट शव्द सर्च गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्वीर देखिएको खबर सार्वजनिक भएसँगै यो शव्दको खोजी निकै उच्च भएको छ । अमेरिकी सांसदहरुले गुगलका मुख्य कार्यकारी अधिकृत सुन्दर पिचाईलाई एक सुनुवाईका क्रममा यस बारेमा प्रश्न गरेसँगै खबर यसले ठूलो चर्चा […]

एप्पल सीईओले यसरी सुरु गर्छन् आफ्नो दिनचर्या

विश्वको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा रहेको एप्पलका सीईओ टिम कुक विश्वका सबैभन्दा व्यस्त व्यक्तिमध्येका एक हुन् भन्नेमा दुईमत हुन सक्दैन । त्यसैले उनले हरेक दिन फत्ते गर्नुपर्ने कामको सूची पनि थुप्रो हुँदो हो । उनी विश्वको सबैभन्दा धेरै मुनाफा कमाइरहेको तथा सबैभन्दा उत्कृष्टमध्येको एक प्रविधि कम्पनीको नेतृत्व गर्दछन् । यस्तो व्यस्त मान्छेले आमसर्वसाधारण तथा एप्पल […]

स्मार्टफोनको भविष्य, अझ स्मार्ट बनाउने होडबाजी

वासिङ्टन – एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसकाे उत्तर सजिलाे छैन, तर प्रविधि क्षेत्रमा यसबारे चर्चा शुरू भएकाे छ। एप्पल र सामसुङजस्ता पहिलो श्रेणीका उत्पादकहरुले उपभोक्ताका लागि नयाँनयाँ विशेषतायुक्त स्मार्टफोन उत्पादन गरिरहे पनि पछिल्लो समय स्मार्टफोनको बिक्री घट्न थालेको पाइएको छ। विश्वका ठूला बजारमा यी […]