रोचक संसार

गोडा फ्याँ पार्नेलाई अनौठो कुर्सी

सामान्यतः तपाईं कसरी बस्नु हुन्छ ? स्त्री हुनुहुन्छ भने गोडा जोडेर बस्नु हुन्छ अनि पुरुष हुनुहुन्छ भने गोडाफाट शैलीमा, हैन त ? गोडा फ्याँ पारेर बसेको पुरुष र गोडा समेटेर बसेकी स्त्री एकै ठाउँमा भयो भने कस्तो भद्दा देखिन्छ, भन्नुस् त ! यही समस्यालाई मध्यनजर गर्दै पुरुषका लागि विशेष डिजाइनको कुर्सी बनाइएको छ। ब्राइटन विश्वविद्यालयकी […]

छोरीको बिहेमा आमा तरुनी देखिएपछि…

छोरीको बिहेको माहोल छ। कोभन्दा को कम हुनै प¥यो। त्यसमाथि आहान नै छ, ‘छोरीभन्दा आमा तरुनी देखिनुपर्छ।’ कहिलेकाहीँ सुन्दर देखिने लोभमा त्यसले उल्टै दुलाहा र उनको जोरीपारीलाई टिप्पणी गर्ने ठाउँ हुनसक्छ तर छोरीको बिहे हो, अरुलाई के मतलब ? बेलायतको मिरर पत्रिकाले हालै यसबारे खबर प्रकाशित गरेको छ।भयो के भने छोरीको बिहेमा आफू पनि मस्त […]

औँठीमा धोका !

अमेरिकातिर बिहेको औँठी छान्दा बडो ख्याल राख्नुपर्छ । सामान्यतः के चलन छ भने यस्तो औँठी बिहेमा दिनुपर्छ, जुन आफ्नो मासिक तलबभन्दा तेब्बर महँगो होस् । कतिपयले भने तीन महिनाबाट कन्सेसन दिने गर्छन् र कम्तीमा एक महिनाको तलब बराबरको औँठी किन्नुपर्ने माग गर्छन् । यस्तोमा दुलाहालाई कम्ता दबाब हुँदैन ! बिहेमा जति महँगो औँठी ल्यायो, उति […]

वर्षको १ दिन मात्र फुल्ने फूल

सिरहा- कोपिला लाग्नु फुल्ने फूल्नु ओइलाउनु वनस्पतिको सामान्य प्राकृतिक प्रक्रिया हो । तर यो फूल वर्षको एक दिन बैशाख १ गते मात्र फुल्ने गर्छ । सिरहा जिल्लाको लहान नगरपालिका भोटिया टोल छेउको करिब १४ विगाहा क्षेत्रफलमा फैलिएको प्राचिन जंगलको मध्य भागमा रहेको हारमको रुखमा नयाँ वर्षको पहिलो दिन सुनाखरी प्रजातीको फुल्छ र यो साँझमा ओइलिएर […]

बाँदरमाथि यौन दुर्व्यवहार गर्नेलाई ३ वर्षको जेल

महिलामाथि यौन दुर्व्यवहार , बलात्कार भएका घटना त हामीकहाँ निकै धेरै आउँछन् । तर अफ्रिकी मुलुक इजिप्टमा एकजना युवतीले बाँदरमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । र, यौन दुर्व्यवहारको अभियोगमा ती २५ वर्षीया युवतीले ३ वर्षको जेल सजाय पाएकी छिन् । इजिप्टको मनसोरा सहरस्थित अदालतले बासमा अहमद नामकी युवतीलाई बाँदरमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा […]

भारतीयलाई पछार्न…

६४ वर्षका येन पत्कोभलाई गएको मंगलबार जिन्दगीबाट झ्वाँक चल्यो । जीवनभर अरुलाई पौडी सिकाएका उनले आफ्नो जीवन त्यत्तिकै खेर जाने भयो भन्ने लागेपछि केही उधुम गरौँ भन्ने सोचे । त्यसपछि उनले पौडीमाथि नै केही प्रयोग गरे । जीवनभर अरुलाई पौडन सिकाएका उनले एक दिन अखबारमा एक जना भारतीयले हातगोडा बाँधेर लामो समयसम्म पौडिएको पढे । […]

मान्छेको पेटबाट निकालियो १२२ किला

इथियोपियामा डाक्टरहरुले एक व्यक्तिको पेटबाट १ सय भन्दा धेरै फलामका किला तथा अन्य तिखा वस्तुहरु निकालेका छन् । मानसिक रुपमा बिरामी रहेका ती व्यक्तिले निलेर पेटमा अड्किएका ती सबै चिज शल्यक्रिया गरी डाक्टरहरुले बाहिर निकाल्न सफल भएका हुन् । सेन्ट पिटर्स स्पेशलाइज्ड अस्पतालका एक सर्जनका अनुसार ३३ वर्षका ती व्यक्तिको पेटबाट ४ इन्च लामा फलामका […]

मानिसको छालाबाट बनेको कोट

आधुनिक सिंगापुरका निर्माता लि क्वान यु स्थानीय जनताबीच कतिसम्म लोकप्रिय थिए भने उनको सम्मानका लागि त्यहाँका जनताले सिंगापुरमा बसोबास गर्ने प्रायस् सबै जाति–नजातिको प्रतिनिधित्व हुने गरी मानव छाला संकलन गरेर त्यसको एउटा कोट बनाइ लि क्वान युलाई समर्पित गरेका थिए । मानिसको छालाको कभर हर्वड विश्वविद्यालयको पुस्तकालयमा अवस्थित मानव शास्त्रसम्बन्धी एउटा पुस्तकको कभर मानिसको छालाद्वारा […]

छोराले गिफ्ट दिएको मोबाइलबाट लभ गरी आमा पोइल गएपछि…

कहिलेकाहीँ यस्तो लाग्छ कि सूचना प्रविधि भन्दा मानिसहरु एक कदम अघि छन् । भारतमा हालै भएको एउटा घटनाले यसलाई पुष्टि गरिदिएको छ । उत्तर प्रदेशको मोदिनगर क्षेत्रमा एक ५० वर्षकी महिला २० वर्षको युवकसँग प्रेम गरी तिनै युवक प्रेमीसँगै भागेकी छिन् । ती महिलाका पति तथा ठूला ठूला छोराछोरी छन् । एकजना छोराको त बिहेपनि […]

विश्वको सबैभन्दा लामो समुन्द्री पुल : हङकङ र चीन जोड्न बुधवार देखि खुल्दै

२० अर्ब डलरको लागतमा ९ वर्ष लगाएर समुन्द्र माथी निर्माण गरिएको सबै भन्दा लामो पुल बुधवार देखि खुल्ने भएको छ । सो पुलले हङकङ र मकाउलाई मेनल्याण्ड चीनको शहर झुहाईलाई जोड्ने छ । चिनियाँ राष्ट्रपति सि जिनपिङ र हङकङ तथा मकाउका शीर्ष अधिकारीहरुले झुहाईमा मंगलबार हुने विशेष समारोहका बीच पुलको उद्घाटन गर्ने बताइएको छ । […]