राजनीति

नेकपा निकट कुशवाहा समुदायको बृहद भेला

तस्वीर : बिदर प्याकुरेलको फेसबुक वालबाट सन्जु कर्ण, सर्लाही :- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट कुशवाहा समुदायको बृहद भेला तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । सर्लाही जिल्लामा रहेका भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट कुशवाहा समुदायका पार्टीका नेता, कार्यकर्ता, समर्थक,शुभ चिन्तकहरुको एक बृहद भेला तथा अन्तरक्रिया कार्यक्रम उष्ण प्रदेशिय बागबानी केन्द्र,लालबन्दीको नवलपुरमा सम्पन्न […]

सांसदहरु कुलेलाम भएपछि बैठक स्थगित

काठमाडौं– बिहीबारको संसद बैठकमा विधेयक पास गर्ने बेला संसद कार्यकक्ष पूरै रित्तो भएपछि गणपुरक संख्या पत्ता लगाउन सभामुख कृष्णबहादुर महराले लगातार ३ मिनेट घन्टी बजाएका छन् । सांसद देवप्रसाद तिमिल्सिनाले संविधानको धारा ९४ अनुसार गणपुरक संख्या पूरा नभएसम्म यो विधेयक पारित हुन नसक्ने भन्दै गणपुरक संख्या पत्ता लगाउन आग्रह गरेका थिए । सांसद तिमिल्सिनाको आग्रहपछि […]

प्रदेश २ मा प्रदेशसभाद्धारा लोकसेवा विधेयक पारित, कर्मचारी भर्नाको बाटो खुल्यो

जनकपुर:- प्रदेश २ को प्रदेशसभाद्धारा लोकसेवा विधेयक सर्वसम्मतले पारित गरेको छ । विधेयकमाथि नेपाली कांग्रेसका प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी र गोविन्द न्यौपानेको प्रश्नको जवाफ मुख्यमन्त्री लालबाबु राउतले दिएपछि निर्णयार्थ प्रस्तुत गरिएको विधेयक सर्वसम्मतिले पारित भएको हो । कर्मचारी अभावको कारण सरकार प्रभावकारी रुपले काम गर्न नसकेको बताउँदै मुख्यमन्त्री राउतले विधेयक पारित भएपछि आफ्नै कर्मचारी भर्ना […]

प्रदेश नम्बर २ सरकारद्धारा बाढीमा ज्यान गुमाएका परिवारलाई ३ लाख

फाईल फोटो देशमा अविरल बर्षा पछि आएको बाढीले प्रदेश नम्बर २ का जिल्ला सदरमुकामहरु डुबानमा परेका छन् भने बारा पर्सामा गरि २ जनाको ज्यान गएको छ । हजारौलाई सुरक्षित स्थानतर्फ लगिएका छन् । बाढीले करौडौैको क्षति पुर्याउनुका सडकसञ्जाल, विद्युत लाईन बिगार्नुका साथैै जनजीवन कष्टकर बन्दै गएको छ ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी जिल्लामा रहेको भाब्सी पुल […]

राजिब गुरुङ उर्फ दिपक मनाङ्गे नेकपा प्रवेश

तस्वीर राजिव गुरुङ को फेसबुल वालबाट पोखरा:- गण्डकी प्रदेशका सांसद दिपक मनाङ्गे भन्ने राजिब गुरुङल नेपाल कम्येनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । बिहिबार आयोजित एक कार्यक्रममा गण्डकी प्रदेश प्रदेशका मुख्य मन्त्री समेत रहेका नेकपाका नेत पृथ्वी सुब्बा गुरुङले पार्टी गराएका हुन् । मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका मनाङ्गे नेकपाकै सहयोगमा विजयी भएका थिए । […]

सभामुख महराको कथन-माफियाले देश हडप्न खोजे

तस्वीर :रासस काठमाडौं – सभामुख कृष्णबहादुर महराले माफियाहरूले देशै हडप्न खोजिरहेको बताएका छन्हनुमन्ते सफाइ अभियानको ७० औं हप्ताको अवसरमा सूर्यविनायक नगरपालिका ४ दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा शनिबार राष्ट्रिय वृक्षरोपण तथा सरसफाइ कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । महराले भने, ‘सडक र नदीमात्रै सफाइ गरेर हुदैन, देशको राजनीतिमा पनि प्रदूषण छ, यसैले […]

मुठभेडको नाममा निःशस्त्र व्यक्तिमाथि गोली हानेर हत्या भयोः विप्लव

काठमाडौं– नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले केपी ओली नेतृत्वको सरकारले आफ्ना नेता कार्यकर्तामाथि दमनका साथै हत्याका घटना दोहोर्याएको भन्दै कडा आलोचना गरेका छन् ।   दोहोरो मुठभेडका नाममा निःशस्त्र व्यक्तिमाथि गोली प्रहार गरी हत्या गर्ने घटनाहरु भइरहेको विप्लवको दाबी छ । कम्युनिष्ट पार्टीका नाममा सरकारले देशमा फासिवादको अभ्यास गरिरहेको पनि उनको आरोप छ ।  मंगलबार साँझ […]

प्रधानमन्त्री शक्तिशाली बन्दा प्रदेश र स्थानीय तहले काम गर्न सकेनन्ः नेता सिंह

फाईल फोटो सर्लाही-काँग्रेस नेता प्रकाशमान सिंहले बर्तमान सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मर्म नबुझेको आरोप लगाएका छन् । देश संघीयतमा गएपनि प्रधानमन्त्री शक्तिशाली बन्न अर्थ एवं गृह अन्तर्गतका विभागलाई आफ्नो मातहतमा ल्याउने जस्ता गतिविधिले देश संघीयतामा गएपनि शासन प्रणाली परिवर्तन नभएको नेता सिंहले बताए । सर्लाहीको बरहथवा नगरपालिका–१६ निवासी नेपाली काँग्रेस का नेता विनोद खनालकी […]

प्रधानमन्त्रीको निर्देशनमा रेशम चौधरीको खुट्टामा लगाईएको नेल हटाईयो

तस्वीर सामाजिक सञ्जाल काठमाण्डौं- राजपाका निलम्बित सांसद रेशम चौधरीको खुट्टामा लगाईएको नेल प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि हटार्ईएको छ । ढाडको नसामा समस्या देखिएपछि चौधरीलाई प्रहरीले बिहीबार साँझ वीरमा अस्पताल भर्ना गर्दा शैय्यामै नेलले बाँधेका थिए। अस्पतालमा रहँदा नेल लगाउनु मानवअधिकार विरुद्ध भएको भन्दै प्रधानमन्त्री ओलीले बताएका छन् । सुरक्षाका कारणले उनको खुट्टामा नेल लगाइएको […]

विप्लव इन्चार्ज पौडैलको मृत्युः परिवार भन्छन्- पक्रेर हत्या गरियो

सर्लाही-सर्लाहीको लालबन्दी नगरपालिका–१, चुरे क्षेत्रस्थित लखनदेही खोलामा बिहीबार दिउँसो दोहोरो झडपको क्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटनास्थलमै प्रहरीको कारर्बाहीमा नेत्रविक्रम चन्द ‘बिल्लव’ जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको आफ्नो प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ भने उता परिवारले पक्रेर हत्या गरेको दाबी गरेका छन् । पूर्व पश्चिम महेन्द्र राजमार्गको नवलपुरचोकबाट करिब ३ किलोमिटर उत्तरस्थित घटनास्थल नजिकमा घसीबाख्रा […]