मनोरञ्जन

मौलिक लोकगीत सङ्गीतको पर्यायवाची लोक स्टारमा उदाउँदै रामकुमार नेपाली

बिमा लुङ्गेली, सर्लाही :- त्यस्तो ब्यक्ति जो सधैं भन्ने गर्छन्, ‘चुनौती, अप्ठ्यारा, दुख, कष्ट, अभाव र समस्या असल परिणामतर्फ जानकै लागि आउछन् ।’ यदि यस्ता समस्याहरु नहुँदो हो त मान्छेले न उन्नति गर्थ्यो न सफलताका सुत्रहरुको खोजी गर्थ्यो, न त अनुशासन नै सिक्दथ्यो । जीवनमा समस्या, अप्ठ्यारा, दुस्ख र अभावबाट गुज्रिएर र त्यसलाई छिचोल्दै म […]

तामाङ चलचित्र बज्रको विशेष प्रदर्शन।

राजु तामाङ, काठमाडौं :- तामाङ भाषाको चलचित्र बज्रको शनिबार विशेष प्रदर्शन गरिएको छ। नेपाल चलचित्र विकास बोर्ड चाबहिलको सभा हलमा आज विशेष कार्यक्रमका बीच चलचित्रको प्रदर्शन गरिएको हो। तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरको प्रमुख अतिथ्यतामा चलचित्रको पहिलो शो सम्पन्न गरेका हुन। जिम्बा फिल्मस प्रोडक्शन तथा सर्लाही समुहको सातौं प्रस्तुतिमा निर्माण गरिएको चलचित्र आउँदो साउन […]

नेपाली गीतमा सन्नी लियोनको आकर्षक नाच, हेर्नुहोस भिडियो

काठमाण्डौं सन्नी लियोन पहिलो पटक नेपाली गीतमा नाचेकी छन् । नेपाली फिल्म पासवर्ड फिल्मको ‘आजको साम बेबे, सबलाई सलाम बेबे’ भन्ने गीतमा नाचेकी छन् । दुर्गा खरेलको स्वर रहेको गीतको रचना विक्रम जोशीले गरेका हुन् भने संगीत अर्जुन पोखरेलले दिएका छन् । त्यस्तै गीतको एरेन्जर महाराजा थापाले गरेका छन् भने कोरियोग्राफर बिष्णु देवा सिन्दियाजले गरेका […]

डान्स हरिवन डान्सको ग्राण्ड फिनाले पौष २८ मा

सर्लाही- डान्स हरिवन डान्सको ग्राण्ड फिनाले षौष २८ शनिवार ११ बजे देखी हरिवन चोकमा रहेको सगुन सहकारीको हलमा हुने भएको छ । सगुन आवासिय विद्यालयको प्रायोजना तथा नेपाल डान्स अकाडेमीको आयोजनामा ग्राण्ड फिनाले हुने भएको हो । ग्राण्ड फिनालेको फाईनल जजमा सन्तोष भुजेल तथा बिनेश कार्की रहेका छन् । ग्राण्ड फिनालेमा प्रथम हुनेलाई शिल्ड मेडल, […]

नेपाल आइडल विश्वमै सबैभन्दा धेरै हेरिनेमा दोश्रो

काठमाडौँ : अन्नपूर्ण मिडिया नेटवर्कबाट सञ्चालित एपीवान एचडी टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल सिजन-टू यू-ट्यूवमा खोजी गरिने संसारभरका आइडल शोमध्ये दोस्रो स्थानमा पर्न सफल भएको छ । हजारौं आकांक्षीलाई पछि पार्दै छानिएका प्रतिस्पर्धीले एकपछि अर्को उत्कृष्ट प्रस्तुति दिइरहँदा नेपाल आइडल सर्वाधिक खोजी गरिने शो बनेको हो ।  हरेक विहीवार र शुक्रवार साँझ साढे ८ बजे प्रशारण […]

राईगाउँ तिहार सांगीतिक साँझ कार्यक्रम सम्पन्न

राजु तामाङ, सर्लाही- नेपालीहरुको दोस्रो महान चाड दिपावली तथा छठ पर्वको अवसरमा राईगाउँमा तिहार सांगीतिक साँझ कार्यक्रम मंगलबार सम्पन्न भएको छ। मकवानपुर जिल्लाको पूर्व क्षेत्र बागमती गाउँपालिका स्थित राईगाउँ बजारमा कार्यक्रम सम्पन्न भएको हो। भातृत्व, प्रेम र सद्भाव कायम गर्ने उद्देश्यले राखिएको कार्यक्रममा राष्ट्रिय स्तरको कलाकारहरुको साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो। चर्चित तथा […]

मिस सर्लाही सिजन–२ हुँदै

सर्लाही– पल ईन्टरटेनमेन्टको आयोजनामा मिस सर्लाही सिजन–२ हुने भएको छ । महिलाहरुको क्षमता अभिवृद्धि गर्नका लागि लुकेर रहेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ सर्लाहीमा मिस सर्लाही सिजन–२, २०१८ हुन गईरहेको छ । कार्तिक १० गते देखि लालबन्दीको होटल यूनाईटेडमा अडिसन राउण्ड हुने छ भने बन्द प्रशिक्षण कार्तिक १३ बाट शुरु हुनुका साथै ग्राण्ड फिनाले कार्तिक […]

हरिवन उत्सव २०७५ लागि कलाकारहरुको आगमन

सर्लाही- हरिवन युवा समूहद्धारा हरिवन उत्सव २०७५ अशोज ३१ गते हुँदैछ । कार्यक्रम हरिवनमा रहेको महादेव जनता माविको प्राङ्गणमा बिहान १० बजे देखि हुने र जसका लागि कलाकारहरु आगमन भैसकेको हरिवन युवा समूहका संयोजक कृष्ण पुलामीले जानकारी दिए । कलाकारहरुमा हाँस्यकलाकार दमन रुपाखेती, लोक गायिका सरु थापा मगर, गायिका टिका प्रसाई (नाई मलाई था छैन……….., […]

प्रमोद खरेलले गरायो हरिवनमा हंगामा

सर्लाही- भनिन्छ संगीतमा जादु हुन्छ,संगीतको जादुमा परे पछि मान्छेमात्र होईन वैज्ञानिकका अनुसार बोटविरुवा, जनावरको पनि क्षमतामा वृद्धि हुन्छ । “शान्ति, सुरक्षा, स्वच्छता नगरवासीको नैसर्गिक अधिकार, पारदर्शिता, सुशासन नगरविकासको मूल आधार” भन्ने नाराका साथ सर्लाहीको हरिवनमा भएको दशैं विशेष सांस्कृतिक कार्यक्रम २०७५ को साँझमा प्रमोद खरेलले दर्शकहरुमा संगीतको जादुले हंगा गरायो । के बच्चा के युवा […]

मिस नगर सानुको म्युजिक भिडियो सार्वजनिक

हेटौंडा- मकवानपुरे गायक आशिष अस्लामी मगरको मिस नगर सानु बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो। गीतको म्युजिक भिडियोमा भिमफेदी गाईज कलाकारहरुको अभिनय रहनुका साथै मोडल मेलिना रानामगरको समेत अभिनय रहेको छ। दिनेश सुवेदीको शब्द रचना तथा बाबुल गिरीको संगीत रहेको भिडियोलाई […]