भिडियो

नेपाली गीतमा सन्नी लियोनको आकर्षक नाच, हेर्नुहोस भिडियो

काठमाण्डौं सन्नी लियोन पहिलो पटक नेपाली गीतमा नाचेकी छन् । नेपाली फिल्म पासवर्ड फिल्मको ‘आजको साम बेबे, सबलाई सलाम बेबे’ भन्ने गीतमा नाचेकी छन् । दुर्गा खरेलको स्वर रहेको गीतको रचना विक्रम जोशीले गरेका हुन् भने संगीत अर्जुन पोखरेलले दिएका छन् । त्यस्तै गीतको एरेन्जर महाराजा थापाले गरेका छन् भने कोरियोग्राफर बिष्णु देवा सिन्दियाजले गरेका […]

हरिवनका १५ वर्षिय निश्चलले उडाए ड्रोन, वडा अध्यक्षले दिए १ महिनाको रकम

सर्लाही- हरिवन नगरपालिकाको परिसर भित्र एक १५ वर्षिय बालकले ड्रोन उडाएर सबैलाई अचम्भित बनाएका छन् । हरिवन–४ सासपुर घर भएका निश्चल पौडेलले एक अनौपचारिक कार्यक्रममा ड्रोन उडाएका हुन् । बाल प्रतिभाको प्रोत्सानस्वरुप हरिवन -११ का वडा अध्यक्ष महेबुब शेख रेजाले १ महिनाको तलब बराबर २२ हजार नगद रुपैया प्रदान गरेका छन् । त्यस्तै हरिवन- ११ […]

१३ वर्षे थाई बालकको बक्सर खेल्दा खेल्दै मृत्यु भएपछि चौतर्फी विरोध

फोटो: nationmultimedia.com बैंकक: थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको मृत्यु भएपछि चौतर्फी बिरोध भएको छ। मुआए थाई मार्सल आर्ट भनिने पासविक एवं निर्मम खेलमा बालबालिकाले खेल्न नपाउने गरी प्रतिबन्ध लगाउन फेरि आवाज उठेको छ। थाई बक्सिङ देशैभर निकै लोकप्रिय छ र युवा अवस्थामै धेरै खेलाडी प्रतिष्ठा एवं धनको लोभमा यस खेलमा आकर्षित हुने गरेका […]

प्रमोद खरेलले गरायो हरिवनमा हंगामा

सर्लाही- भनिन्छ संगीतमा जादु हुन्छ,संगीतको जादुमा परे पछि मान्छेमात्र होईन वैज्ञानिकका अनुसार बोटविरुवा, जनावरको पनि क्षमतामा वृद्धि हुन्छ । “शान्ति, सुरक्षा, स्वच्छता नगरवासीको नैसर्गिक अधिकार, पारदर्शिता, सुशासन नगरविकासको मूल आधार” भन्ने नाराका साथ सर्लाहीको हरिवनमा भएको दशैं विशेष सांस्कृतिक कार्यक्रम २०७५ को साँझमा प्रमोद खरेलले दर्शकहरुमा संगीतको जादुले हंगा गरायो । के बच्चा के युवा […]

हरिवनमा पनि सवारी चालकहरुको विरोध (हेर्नुस भिडियो सहित)

सर्लाही- सरकारले जारी गरेको मुलुकी संहितामा सवारी चालक विरुद्ध ऐन रहेको भन्दै ३ दिनदेखि देशका विभिन्न सहरमा त्यसको विरोध भइरहेको छ। त्यस्तै सर्लाहीको पूर्वपश्चिम राजमार्ग अन्र्तगत हरिवनमा पनि तीन दिन देखि सवारी साधानहरु फाट्टफुट्ट मात्र चलेका छन् । आज हरिवनमा सवारी चालकहरुले नारासहितको विरोध प्रर्दशन गरि केहिबेर लामो दूरीमा रहेको बस रोकेको हो । ईलाका […]

नवलपुर मलंगवा सडक मंसीरभित्र पिच हुने ठेकेदारको दाबी

नवलपर मलंगवा सडकखण्डमा ट्रकले उडाएको धुलो सर्लाही- करिब दशक देखि नवलपुर मलंगवा सडक पिच होला भन्ने हुने व्यग्र प्रतिक्षामा बस्दै गरेका यात्रु, स्थानीय बासी, व्यवसायी, तथा सर्वसाधारणहरुले निकै सास्ती खेप्दै आएको छ । अब भने यो सास्ती धेरै महिना कुर्नु नपर्ने नवलपुर मलंगवा सडक खण्डे मध्ये सिर्सिया मलंगवा सडक खण्ड पाएका रमन आश्रय जेभीका ठेकदार […]

बाईक पछि मोवाईल चोरीे श्रृंखला (हेर्नुहोस भिडियो सहित)

सर्लाही- बाईक चोरी पछि अब सर्लाही हरिवनमा अब मोवाईल चोरीको श्रृंखला बढ्दो छ । हरिवन बजारमा रहेको एक मोवाईल पसलबाट युवाहरुका केही समूहले हरिवन नगरपालिका ११ स्थित दुर्गा मार्केटमा रहेको समर लामाले संचालन गरेको जेवि मोवाईल एण्ड ईलेक्ट्रोनिक्स सेन्टरबाट नगद ७० हजार सहित ८० हजार बरावरको एउटा ल्यापटप र सरदर १३ हजार पर्ने ३० ओटा […]

जहाजभित्र भिखारीले माग्न थालेपछि…(भिडियोसहित)

सडक तथा बसहरुभित्र समेत मगन्तेहरुले यात्रुहरुसँग पैसा माग्ने गरेको त भोगिएकै हो । तर अब भिखारीहरु जहाजभित्र छिरेर समेत माग्न थालेका छन् । सोसल मिडियामा एउटा यस्तो भिडियो भाइरल भएको छ जहाँ जहाजभित्र एकजना भिखारीले भिख मागिरहेका छन् ।   जहाजभित्र रहेका कुनै यात्रुले उक्त दृश्यको भिडियो खिचे र त्यसलाई सोसल मिडियामा अपलोड गरे । […]