बिचार

‘पिडालु रोपेर आलु खोज्नेहरु’

हाल नेपालेको नेपालगञ्जमा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन भैरहेको छ । राज्यले मोटो रकम खर्चेर आयोजना गर्दै गरेको खेलकुदको सो कार्यक्रमको लथालिङ्ग ब्यबस्थापनले गर्दा खेलाडीहरु दालमोठ चिउराको भरमा खेल्दै गरेको होस् वा पोखरी नै बनिनसकेको ठाउमा पौडी खेल आयोजना गर्ने अनि पत्रकारले प्रश्न सोध्दा उल्टै ठुलो कुरा गरेर कुतर्क गर्ने जिम्मेवार ब्यक्तीको अभिब्यक्ती सुन्दा केहि लेख्न […]

‘ We can learn from Japan’

          Tilak Ghimire (Nirmal) I have come to Japan just 4 month ago.  But, we know that, Nepal-Japan relations date back to the late eighteenth century. The relationship became formal with the establishment of diplomatic relations on 1st September 1956. The relations between the two countries are marked by friendliness, goodwill […]

सर्प,सर्प दंश र सर्प संरक्षणको महत्व

आभास प्रधान आदी कालदेखी नै मानव सभ्यतासँग सर्प जोडिएको छ । हिन्दु र बौद्ध धर्मले सर्पलाई विशेष स्थान दिएको पाईन्छ । तर आम मानिसहरुमा भने सर्प सम्बन्धी निकै कम जानकारी रहेको र सोको कारण मानिसहरुमा सर्प प्रति नकरात्मक धारण रहेको पाईन्छ । सर्प एक घस्रेर हिंड्ने सरीसृप प्राणी हो र विश्वभर सर्पका ३४०० भन्दा बढी […]

‘यसकारण प्रधानमन्त्री ओलीलाई नोबेल पुरस्कार’

तिलक घिमिरे ‘निर्मल’ नेपालको अत्यन्तै बिकट तेह्रथुम जिल्लाको आठराइमा एक गरीब परिवारमा जन्मेर बाल्यकाल देखी नै सु-संस्कृत अनि सभ्य समाज निर्माणको लागी आफ्ना ब्यक्तिगत र पारिवारिक मोह त्याग गरी जीवनको लगभग सबै समय देश र जनताको हित कसरी गर्न सकिन्छ भनेर लागी परेका बर्तमान नेपालका सिद्द हस्तिपुरुष एबम सम्मानानीय प्रधानमन्त्रीलाई धेरै अगाडी नै नेपालको विकास […]

किन हुँदैन भ्रष्टाचारको शल्यक्रिया ?

गोकर्णराज बन्जाडे अमेरिकामा बाराक ओबामाले राष्ट्रपति चुनाव लड्दा स्रोत नखुलेका कारण ठूलो आर्थिक सहयोग गर्न चाहनेको चन्दा अस्वीकार गरे । बरु सामान्य नागरिकसँग पाँच डलर, दस डलर पनि चन्दा मागे । त्यस्तै रकमबाट पारदर्शी रूपमा खर्च गरी चुनावसमेत जिते । हिलारी क्लिन्टनले आफू विदेशमन्त्री रहेको समयमा कार्यालयको कामका लागि आफ्नो निजी इमेल सर्भर प्रयोग गरी […]

घुस लिन्या र दिन्या दुवै दोषी

बुद्धिनारायण श्रेष्ठ हिमाली क्षेत्रको स-साना भुरे-टाकुरे राज्यको सीमा एकीकरण अभियन्ता पृथ्वीनारायण शाहले आफ्नो देशको सीमा पूर्वतर्फ बढाइसकेपछि पश्चिमतर्फको भू-भाग पनि समाहित गर्न पहिले आफू आएकै क्षेत्र नुवाकोट पुगेका थिए। उनी त्यहाँ बिरामी परे। उनले आफ्नो अन्त्यकाल आएको सम्झेर मनमा लागेका विचार आफ्ना भारदारलाई सुनाए। १७७९ पुस २७ मा जन्मेका पृथ्वीनारायणले १८३१ माघ १ गते देहावसान […]

धर्मले देखाएको समृद्धिको बाटो

नारद पोखरेल अहिले जंगलीयुगको व्यवहार देखाउनु असभ्य ठानिन्छ। परिवर्तनको गतिसँगै कयौं चरण पार गर्दै मानिस आजको विकसित रूपमा आइपुगेको हो। त्यसैले देशको नेतृत्व गर्न चाहनेले सत्य अस्वीकार्न मिल्दैन। आजको मानव आत्मप्रशंसामा रमाएर हुँदैन। धर्मको रक्षक बनेर जीवनको सदुपयोग गरिनु श्रेयस्कर हुन्छ। आचरणमा रहँदा आधुनिकताबाट विमुख भइँदैन। तर त्यसो हुन सकेको छैन। सभ्य बन्ने होडले मूल […]

प्रतिवादी सरकार

सुशीला कार्की नेपालमा महिलाविरुद्धका हिंसा र महिला सुरक्षा गम्भीर चुनौती बनेको छ। यस विषयमा चर्चा गरिरहँदा निर्मला बलात्कार तथा हत्याकाण्ड टड्कारो उदाहरण बन्न पुग्छ। तीन महिनायता मुलुकभर यसै विषयमा चर्चा र बहस चलिरहेको छ। सय दिनसम्म यो घटनाको टुंगो नलाग्दा जनताका मनमा आक्रोश जागेको छ। हरेकको मुखबाट निर्मला काण्डको चर्चा मात्र भएको छैन, अब त […]

आई हेट मःमः

तिलक घिमिरे ‘निर्मल’- उनीहरुको जन्मघर सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नम्बर- १० (साविकको घुर्काैली गाविस वडा नम्बर-८) मा थियो । भारततिरबाट आएका मुस्लिम समुदायका २ जना ठूला व्यापारीहरुले स्थानीय एजेण्ट मार्फत उनीहरुको गोप्य रुपमा मोलमोलाई गरेर परिवारका मुख्य व्यक्तिलाई फकाई–फुलाई गरेर पैसाको प्रलोभन देखाई किनबेच गरेका रहेछन् । किनबेच गर्ने समयमा घरको बाले उनी गर्भवती भएको र […]

अस्पतालहरुमा भित्री कमिशन सेटिङ्ग

निर्मल घिमिरे त्यस दिन मोटरसाइकल मार्फत काठमाण्डौबाट पोखरा जाने क्रममा धादिङको आदमघाट भन्ने स्थानमा पश्चिम भैरहवाबाट काठमाण्डौतिर आउँदै गरेको माइक्रोबससंग मोटरसाइकल ठक्कर खानगई सामान्य दुर्घटना भयो । लगत्तै एक हुल युवाहरु आइपुगे र सो माइक्रो चालकलाई बेस्सरी झपारे र हामी मोटरसाइकलमा सवार सामान्य घाइतेलाई बा आमा झै चिन्तित् जस्तो बनी अत्यन्तै छिटो-छिटो एम्बुलेन्स चढाइ हामीहरुलाई […]