प्रवास

अफ्रिकी मुलुक केन्यामा ‘यौन दासी’ बन्दै नेपाली युवती

मोहमेद अह्मेद र ब्राइन ओचारो २० वर्षीया असली बाई अघिल्लो वर्ष नोभेम्बरमा केन्या पुगिन् । उनी राम्रो आय हुने रोजगारीको वाचा गराइएर केन्या पु¥याइएकी थिइन् । असली सात जनाको परिवारको जेठी छोरी हुन् । धेरै सन्तान भएका कारण असलीको बाबुआमालाई घरको गर्जो टार्न पनि कठिन भइरहेको थियो । त्यसै कारण घरकी पहिलो सन्तान असलीले सात […]

युएईमा गौतम बुद्धको २५६३ औं जन्म जयन्ती मनाउने

फलेन्द्र बलम्पाकी, युएई-कपिलवस्तु जिल्लाको तिलौराकोट राज्यको राजमहलमा आज भन्दा २५ सय वर्ष पहिले जन्मेका विश्व शान्तिका अग्रदुत महामानव भगवान गौतम बुद्धको २५६३ औं जन्म जयन्ती युएईमा आउदो जुन १४ तारिख (जेष्ठ ३१) का दिन सम्पन्न हुदैछ । ११ वटा जातीय संघसंस्थाहरु आबद्ध साझा संगठन नेपाल आदिवासी जनजाती महासंघ , युएईको तत्वाधनमा हुन लागेको हो। विगतमा […]

सर्लाही सेवा समाज, युएईद्वारा उद्दार गरिएका महिला, स्वदेश फिर्ता

फाईल फोटो फलेन्द्र बलम्पाकी मगर, युएई – दलालको झुठो प्रलोभनमा परि भारतको बाटो हुँदै युएई पुर्याइएकी । सर्लाही जिल्ला , हरिवन नगरपालिका वडा न ५ कि शर्मिला तामाङ (परिवर्तित नाम)लाई युएईका दलाल सुजन तामाङले अल याहर हाउस मेड कम्पनीलाई मोटो रकममा बेचेको र ती कम्पनीले भने जस्तो ग्राहक नपाएपछि शर्मिला लगायत अन्य १० जना महिलाहरुलाई […]

पृथकतावादी समूह र सरकार बिचको ११ बुँदे सहमति कार्यान्वय

हालै सरकार र पृथकतावादी समूह का नाइके सिके राउत बीच ११ बुँदे राजनैतिक समझदारी गर्‍यो । दुइतिहाइ सरकारले गरेको यो राजनीतिक सहमतिले यतिबेला राजनीतिक माहोल नै तात्तिएको छ। यो राजनैतिक समझदारी को झिल्कोले कतै नेकपा भित्र आगो सल्किने त होइन ?? भन्ने नेकपा का नेता तथा कार्यकर्ता हरु माथि ससंकित पैदा गरेको छ। त्यति मात्रै […]

सर्लाही सेवा समाज, युएईद्वारा ३ देशका १० जना युवतीहरूको उद्दार

फलेन्द्र बलम्पाकी मगर, युएई- सर्लाही हरिवन नगरपालिका वडा नम्बर ५ घर भएकी रन्जु बाजु (नाम परिवर्तन) लगायत इन्डिया, श्रीलंका, र नेपालका गरि १० जना युवतीहरू यूएईको अल ऐनमा रहेको अल याहर हाउस मेड रिक्रुटमेन्ट कम्पनीबाट उद्दार गरेको हो । नेपालबाट तिर्थ तामाङ नाम गरेको दलालले भारतको बाटो हुँदै युएई ल्याई सुजन तामाङ नाउँ गरेको दलाल […]

फिल्मी शैलीमा पत्रकार सोम दियाली माथी सांघातिक आक्रमणको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ , युएई को घोर भत्सर्ना

माघ २९ युएई , दुबई फलेन्द्र बलमपाकी मगर सर्लाहीको पहिलो सामुदायिक रेडियो सर्लाही रेडियो १०५.७ मेगाहर्जका स्टेशन म्यानेजर तथा नेपाली रेडियो नेटवर्क सर्लाही संवाददाता श्रमजीवी पत्रकार सोम दियाली माथी केही अज्ञात समूहले सुनियोजित तरिकाले सांघातिक हमला गरेका छन । गतसाता बागमती नगरपालिका का मेयर भरत कुमार थापाले ठेक्का पट्टाको बिषयमा वादविवाद हुँदा एक स्थानीय युवालाई […]

नजरबन्द मा परेकि एक स्वर किन्नरी !

सालको पात टपरी हुने हे बरै , नहुने सल्लैको…………….. । हालै सर्वाधिक चर्चाको शिखरमा रहेकोे यो लोक दोहोरी गीत। हर व्यक्ति हर टिभी च्यानल , एफएम रेडियो , हर पार्टी , पिकनिक , विवाह , उत्सव , अनलाइन मिडिया र संचार माध्यम हरु मा नघन्किएको सायदै नहोला । हालसम्म युटुब च्यानल मा मात्रै यो गीतको […]

मगर संघ शाखा युएईले- २५ जनवरीमा माघ्या सकराटी मनाउने

फलेन्द्र बलम्पाकी मगर / युएई – नेपालको १२५ जात जातिहरु मध्ये अधिक जनसंख्या भएको सामुदाय भित्र पर्ने मगर सामुदाय हो जसको आफ्नै लिपि, भाषा, भेषभुषा, परम्परा , चाड पर्व र संस्कृति छ । पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मको भुभागमा फैलिएर बसेका यी सामुदायको आफ्नै मौलिक धर्म नभएता पनि प्रकृति पुजक र धार्मिक बिबिधतामा आस्था राख्ने […]

सर्लाही सेवा समाज, युएईद्वारा दुबईमा नायक निखिल उप्रेतीलाई सम्मान 

फलेन्द्र बलम्पाकी मगर/ युएई डिस्कोभरी रोयल स्पोर्ट्स प्रालि तथा Discovery Royal Sports LLC का संचालक चितवन निवासी ॐम उप्रेतीले  नेपालका ७७ वटै जिल्ला हरुमा मानव जीवनमा अत्यन्तै उपयोगी हुने विभिन्न किसिमका स्वास्थ्य सम्बन्धि निःशुल्क प्राथमिक उपचार तालिम दिइने लक्ष्यकासाथ  हालै प्रहिलो र दोस्रो चरण अन्तर्गत १६ वटा जिल्लाहरुमा तालिम सम्पन्न गरि तेस्रो चरण अन्तर्गत १० […]

चिनियाँ सरकारद्वारा नेपाली प्राध्यापक झा पुरस्कृत

काठमाडौँ – चीनको सियान सरकारले नेपाली प्राध्यापक डा राजीवकुमार झालाई सन् २०१८ को लागि ‘सियान फ्रेण्डसिप अवार्ड’ पुरस्कार प्रदान गरेको छ । चीनको सान्सी प्रान्तस्थित सियान सरकारद्वारा प्रत्येक दुई वर्षमा दिइने उक्त पुरस्कारका साथ ‘सियान एक्सलेन्ट फरेन एक्सपर्ट अवार्ड’ प्रा डा झासहित विभिन्न नौ देशका १० जना विशिष्ट युवा वैज्ञानिकसहितका विशिष्ट व्यक्तित्वलाई प्रदान गरिएको हो […]