प्रदेश न. ४

छोरी बलात्कार गर्नेलाई ४१ वर्ष कैद

फाइल तस्बिर बेनी : म्याग्दी जिल्ला अदालतले छोरीलाई बलात्कार गरेको अभियोग लागेका एक व्यक्तिलाई दोषी ठहर गर्दै ४१ वर्ष कैद सजायको फैसला गरेको छ।  जिल्ला न्यायाधीश राजकुमार कोइरालाको इजलासले मालिका गाउँपालिका ५ देविस्थानका ५३ वर्षीय बलवीर (नाम परिवर्तन) लाई ४१ वर्ष कैद र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको हो।  एक महिनाअघि कसुर ठहर […]

अन्तत: सपथ लिए राजीव गुरुङले, कांग्रेस भन्छ, ‘गलत नजीर’

सपथकाे क्रममा शुभकामना सहित हात मिलाउँदै राजीव गुरुङ । तस्बिर कृष्णमणि बराल पोखरा : मनाङ ‘ख’बाट विजयी स्वतन्त्र उम्मेदवार राजीव गुरुङले गण्डकी प्रदेशसभा सदस्यको सपथ लिएका छन् । प्रदेश सभामुख नेत्रनाथ अधिकारीले सोमबार उनलाई पद तथा गोपनियताको सपथ खुवाए । निर्वाचित भएको १४ महिनापछि गुरुङले सपथ लिन पाएका हुन् । सभामुखले प्रदेशसभा कार्यालयमा सपथ गराएर टीका […]

हाँसेर बोल माया एक दिन मोरेर जाने हो

हाँसेर बोल माया एक दिन मोरेर जाने हो बाँच्चुन्जेल केहि राम्रो काम गरेर जाने हो । रित्तै आका थियौ जाने पनि रित्तै हात हो जति कमाएनी झोली अर्कैको भरेर जाने हो । जाने बुझेका कुराहरु सबैलाइ सिकाउनु पर्छ सबैलाइ ज्ञानको बहार यहाँ छरेर जाने हो । नगर्नु है धनको घमन्ड कसैले नत रुप को नै […]

परदेशीहरु घर फर्की आउने दिन आयो

परदेशीहरु घर फर्की आउने दिन आयो घर–घरमा कमेरो माटो लाउने दिन आयो । सुख दुःखजे भएनी यो बर्ष दिन भरी त्यो सबै भुली पर्वमा रमाउने दिन आयो । उमंग र खुशी छाँउछ हजुर मनमा दशै आउदा सबै नेपालीको घरमा जमारा जमाउने दिन आयो । गाउँ घर, टोल –टोल मा सुरु भयो सरसफाई मान्ने जनको हातबाट […]

हजारौं फूल छन् फूलबारीमा राम्रो लाग्छ

हजारौं फूल छन् फूलबारीमा राम्रो लाग्छ चिटिक्क सजिएकी रातो सारीमा राम्रो लाग्छ । संस्कार र सभ्यता तिमिबाट नै सुरु हुन्छ हर दिन बत्तिस गुणले सम्पन्न छौ नारीमा राम्रो लाग्छ । सम्मान र सेवाबाट नै दिनहरु सुरु हुन्छन् उनको खोट लाउने ठाउँ राखेकी छैनौ बुहारीमा राम्रो लाग्छ । पर्दैन तिमिलाइ अरु को फेसन चोरी लाउनलाई मलाइ […]

पाँच महिना बित्यो तर समातिएनन् बलात्कार आरोपी वडाध्यक्ष

दमौली :  गत वैशाखमा नवलपरासी डेढगाउँकी एक महिलालाई बलात्कार गरेको आरोप लागेका घिरिङ गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष झकबहादुर कुमाल पाँच महिना पुगिसक्दा पनि पक्राउ परेका छैनन्। घटनालगत्तै कार्यवाहक छाडेर बेपत्ता भएका कुमाल गाउँमै आइरहने भए पनि पक्राउ परेका छैनन्। वडाध्यक्ष कुमालमाथि स्थानीय विवाहिता महिलालाई डेढगाउँबाट फर्कने क्रममा बलात्कार गरेको अभियोग छ। उनीविरुद्ध पक्राउका […]

गजल

दिदी बहिनीको माहान चाड आयो हजुर तीज हर नेपालीको घर आँगनमा छायो हजुर तीज दर खादै नाच्दै गाको देखियो हजुर ठाउँ-ठाउँमा हर नेपाली दिदी बहिनीलाई अब लायो हजुर तीज खुशी र उल्लासमय बनाउने रहर होला सबैलाई अब नेपाली चेलिको मुख बाट गायो हजुर तीज एक अर्कामा माया साट्दै मन खोली नाच्ने दिन हो यो बर्ष […]

जडीबुुटी संरक्षण गर्दै किसान

लमजुङको क्व्होलासोंथर गाउँपालिकाको घाम्राङमा जडीबुटी रोप्ने तयारी गर्दै हिमालयन हब सेन्टरका अध्यक्ष गमप्रसाद गुरुङ । अन्नपूर्ण । बेसीसहर : लमजुङका किसान लोपन्मुख जडीबुटीको संरक्षणमा जुटेका छन् । उनीहरूले जिल्लाको लेकाली क्षेत्र र बाहिरी जिल्लाबाट विभिन्न प्रकारका जडीबुटीको बिउ ल्याएर नर्सरी स्थापना गरी खेती गर्न सुरु गरेका छन् । क्व्होलासोंथर गाउँपालिका ८, घाम्राङको सामुदायिक वनमा जडीबुटी नर्सरी […]

नवलपरासीको गैंडाकोटमा रोकिराखेका दुई ट्रकमा आगजनी

समाचार प्रतिनिधि तस्बिर कावासोती स् पूर्वी नवलपरासीको गैंडाकोटमा दुईवटा ट्रकाम मंगलबार बिहानै  आगजनी गरिएको छ । कपिलबस्तुको चनौटाबाट पराल बोकेर हेटौंडातर्फ जाने क्रममा भृकुटीचोकमा रोकिएका ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । आगजनीबाट ट्रकमा क्षति पुगेकोे छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता […]

तिम्रो गजल सुने पछि तिम्रै यादमा छु

तिम्रो गजल सुने पछि तिम्रै यादमा छु । मनै मन ले माया बुने पछि तिम्रै यादमा छु । कति सुन्दर रुप तिम्रो गंगा जल झै रैछ मन यो मन ले तिमै समीप चुने पछि तिम्रै यादमा छु । पूर्णिमा को चन्द्रमा पनि फिक्का छ तिम्रो सामु उनको सामु जाने बाटो ठुने पछि तिम्रै यादमा छु […]