प्रदेश न. ३

सर्लाहीबाट काठमाण्डौं जाँदै गरेको बस त्रिसुलीमा खस्दा तीनको मृत्यु

धादिङ :-धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटस्थित त्रिशुली नदीमा बस खस्दा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अजय दास र बिजय कुमार रहेको छ बाँकी एक जनाको भने सनाखत हुन सकेको छैन । ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस सर्लाहीको मलङगाबाट काठमाडौँतर्फ जाँदै गरेको शुक्रबार बिहान ३:३० बजेको समयमा त्रिशुली नदीमा […]

लायन्स क्लब अफ काठमाण्डौ बिशाल बजार सुर्यतेजको नेतृत्वमा

काठमाण्डौं:- लायन्स क्लब अफ काठमाण्डौं बिशाल बजारको वर्ष २०१९–२० को नयाँ नेतृत्वको अध्यक्षमा लायन सुर्यतेज शाक्य सर्वसम्मतरुपमा चयन भएका छन् । त्यस्ते सचिवमा लायन सुमन विष्ट, कोषाध्यक्षमा लायन सुमन अधिकारी पनि सर्वसम्मतरुपमा चयन भएका हुन् । सोही अवसरमा आज सर्वसम्मतरुपमा मनोनित भएका अध्यक्ष शाक्यलाई लायन्स क्लबका पूर्व अध्यक्षहरुले कार्यकालको शुभकामना व्यक्त गरेका छन् । मनोनित […]

उपत्यकाबाट साना सवारी हटाइने

फाइल फोटो । काठमाडौं : काठमाडौं उपत्यकाबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाइने भएको छ। महानगरीय ट्रफिक प्रहरी महाशाखाले उपत्यकका चक्रपथ र ठूला सवारी गुड्न योग्य सडकबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाउने तयारी गरेको छ। टेम्पो र साना सवारीको संख्या धेरै भएकाले उपत्यकाको सहरी क्षेत्रमा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएकाले यस्ता सवारी साधनलाई […]

बाल हेल्पालईन (१०९८) सेवा सबै बालबालिकाको पहुँचमा पुग्नु पर्नेमा जोड

काठमाण्डौं बाल हेल्पालईन (१०९८) सेवा सबै बालबालिकाको पहुँचमा पुग्नु पर्ने आईतबार सिविन नेपालद्धारा आयोजित अन्तरराष्ट्रिय बाल हेल्पलाईन दिवस कार्यक्रमका सहभागीहरुको जोड रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्री थममाया थापाले आज एक कार्यक्रमबीच बाल हेल्पलाइन नेपाल (१०९८) को मोवाइल एपको शुभारम्भ गरेका छन् । मन्त्री थापाले “अन्तर्राष्ट्रिय बाल […]

सिन्धुलीको मरिणमा अटो दुर्घटना : एकको मृत्यु ७ घाईते

सिन्धुली- सिन्धुलीको मरिण गाउँपालिका–४, कपिलाकोटमा अटो ट्याम्पो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । नयाँवस्तीबाट सहानतर्फ जाँदै गरेको ना १ ह ४६४९ नम्बरको अटो बुधबार दिउँसो २ बजेतिर अनियन्त्रित भई दुर्घटना हुँदा मरिण गाउँपालिका( ३ की वर्ष ३७ की शान्तीमाया योञ्जनको मृत्यु भएको प्रहरीले जनाएको हो। दुर्घटनामा गम्भीर […]

पत्रकार खड्का र ओलीलाई बारबरा एडम्स खोजी पत्रकारिता सम्मान

नेपालगञ्ज-यसवर्षको बारबरा एडम्स खोजी पत्रकारिता सम्मान–२०१८ पत्रकार रुद्र खड्का र अर्जुन ओलीलाई संयुक्त रूपमा प्रदान गरिएको छ । सिक्टा सिञ्चाइ आयोजनामा भएको अनियमितता सम्बन्धी खोजी रिपोर्टका लागि नागरिक दैनिकमा कार्यरत पत्रकार खड्का र ओलीलाई सम्मान प्रदान गरिएको निर्णायक समितिले जनाएको छ । यो सम्मानको राशी १ लाख १ रुपैयाँ रहेको छ । उक्त सम्मान आगामी […]

घारेको टोकाईबाट ४ जना गम्भीर घाईते

सन्जु कर्ण, सर्लाहीसिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा हिजो घारेको टोकाई बाट ४जना गम्भीर घाईते भएका छन् । हरिहरपुर वडा नम्बर -७, गिदेरी झोरा वन क्षेत्रको बैज्ञानिक बन को निरीक्षण गर्न वन डिभिजन कार्यालय, मरीनबाट आएका सहायक वन अधिकृत जिया लाल यादवसंग बन पुगेका वडा नं.७ का अध्यक्ष बालकृष्ण नेपाल र सशस्त्र वन रक्षक जनकलाल धामी, स्थानीय श्याम […]

हावाहुरीबाट प्रभावित बालबालिकाहरुको तत्काल राहत र संरक्षणको लागि सिविन–नेपालद्धारा आव्हान

काठमाण्डौं- प्रदेश नम्बर २ को बारा र पर्सा जिल्लामा हिजो साँझ आएको भिषण हावा हुरीले गर्दा मृत्यु भएका र अकल्पनिय भौतिक क्षतिमा सिविन नेपालले गहिरो दुःख व्यक्त गर्दैं दिवंगत आत्माहरुको चिर शान्ति साथै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । हावाहुरीबाट ३ दर्जन बढीको मृत्यु हुनुका साथै ५ सय भन्दा बढी व्यक्तिहरु घाईते भएको छन् […]

सामुदायिक विद्यालयको हैक्षिक हड्तालको चौतर्फी आलोचना

काठमाण्डौं -नेपाल राहत शिक्षक संघले मिति २०७५ फाल्गुण २१ गते सामुदायिक विद्यालयहरुमा शैक्षिक हड्ताल गर्नेे विषयमा चौतर्फी आलोचना भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, बाल संरक्षण र बालअधिकारका लागि क्रियाशील नागरिक संस्थाहरुको साझा संस्था बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान तथा विद्यार्थी संगठनहरुको गम्भीर ध्यानआर्कषण भएको छ । शिक्षा क्षेत्रका जिम्मेवार शिक्षकहरुबाटनै विद्यालयहरुमा शैक्षिक […]

३ दिने आधारभूत मनोसामाजिक स्याहार तालिम समापन

काठमाण्डौं- सिविन–नेपाल र बालबालिका तथा किशोकिशोरी मानसिक यूनिट कान्ति बाल अस्पतालको संयुक्त आयोजना साथै नेशनल ईन्स्टिटियूट अफ मेन्टल हेल्थ एण्ड न्यूरोसाईन्सेस (निम्हान्स) बेंङलोरको प्राविधिक सहयोगमा ३ दिने कठिन परिस्थितीमा रहेका बालबालिकाहरुलाई आधारभूत मनोसामाजिक स्याहार तालिम मंगलवार सम्पन्न भएको हो । तालिममा बालबालिका र बाल्यवस्थासँग कसरी जोडिने, बालविकासको दृष्टिकोण कसरी लागू गर्ने, शक्ति र अधिकार, बालबालिकाको […]