प्रदेश न. २

सर्लाहीमा ट्क्याटरले ठक्कर दिंदा घटनास्थलमै एक बालिकाको मृत्यु

सर्लाही कडौना गाउँपालिका–६, स्थित भित्री सडक खण्डमा आज करिब ४ः१५ बजेको समयमा ट्क्याटरले ठक्कर दिंदा एक बालिकाको मृत्यु घट्ना स्थलमै एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने राधे रायकी ४ वर्षकी छोरी कुमारी राय रहेका छन् । ज १ त ३९५८ नम्बर ट्क्याटरका चालक कविलासी नगरपालिका–१०, सलेमपुर घर भएका वर्ष ४० […]

ईट्टा भट्टाको पोखरीमा डुबेर हरिवनमा दुई बालिकाको मृत्यु

सर्लाही-हरिवन नगरपालिका–४, तिनघरे स्थित हिजो साँझ ७ः३० को समयमा नागेन्द्र चौधरीको ईटा भट्टाको पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृत्यु हुनेमा सोही ठाउँका जुमेर शेखकी ६ वर्षकी छोरी समार खातुन र ईन्तिहाज शेखकी ९ वर्षकी छोरी जस्मिन खातुन रहेका छन् । ईटा भट्टामा काम गर्ने व्यक्तिहरुले देखि दुवै […]

‘बाराका हावाहुण्डरी प्रभावित बालबालिका तथा महिलाहरुमा मनोसामाजिक समस्या देखा पर्दै’

बारा- गत चैत्र १७ गते आईतबार साँझ हावाहुण्डरीको कहरबाट १८९१ घरधुरी प्रभावित भएको छ भने ३ ईटा भट्टा, १ स्वास्थ्य चौकी र १ विद्यालयको क्षति भएको साथै २७ जना व्यक्तिको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । जस मध्ये १० पुरुष,११ महिला, २ बालक र ४ बालिका रहेको छ । हावाहुण्डरीको वितण्डाबाट ९३७ […]

तेस्रो राजश्री जनक कप फुटबल प्रतियोगिता चैत्र २५ गत्ते देखी हुँदै

सन्जु कर्ण, सर्लाही मेरो मनकोज्योति बागमती युवा क्लबको आयोजनामा तेस्रो राजश्री जनक कप फुटवल प्रतियोगिता चैत्र २५ गते देखि हुन लागेको आज पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएका हुन् । प्रदेश नम्बर २ कै सर्वाधिक धन राशी पुरस्कार भएको यस प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु १० लाख र दोस्रो हुने टिम लाई नगद रु ५ […]

बिग्रीएर भत्किएको छ, यो जिन्दगी

बिग्रीएर भत्किएको छ, यो जिन्दगी घश्रिएर खिएको छ, यो जिन्दगी। मधुमाश बसन्त ऋतु थाहै पाउदैन उजाड भै मासिएको छ, यो जिन्दगी । दुःखसुख त तेस्तै हो यो जीवनमाअचानो झैँ काटिएको छ, यो जिन्दगी । देखिदैन चोटहरु भेटिदैन पीडाहरुभित्र भित्रै नसिएको छ, यो जिन्दगी । सबै ले भन्छन वाह कति राम्रो जीवनहेर्दा राम्रो भित्र गाँसिएको छ […]

लगातार एसईईको प्रश्न पत्र आउट हुँदा प्रदेश नम्बर २ मा तनाव

शुक्रवार हुने भनिएको सामाजिक विषयको परीक्षा रद्द भएपछि प्रदेश नम्बर २ को राजधानी जनपुर लगायत प्रदेशका विभिन्न शहरहरुमा विद्यार्थीको प्रदर्शन, आगजनी र ढुंगामुढाबाट शहरहरु तनावग्रस्त छन् । राष्ट्रिय परीक्षा बोर्ड तथा शिक्षा विकास निर्देशनालय जनकपुरका निर्देशक रामाकान्ता शर्माले अनिवार्य सामाजिक शिक्षा विषयको प्रश्नपत्र हिजो बिहीवार जनकपुरमा बाहिरिएको पुष्टि गरेका छन् । प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि […]

सञ्चार नीति सामुदायिक रेडियोमैत्री बनाउन माग गर्दै अकोराबद्धारा प्रदेश २ सरकारलाई ज्ञापनपत्र

सन्जु कर्ण, सर्लाही प्रदेश नम्बर २ सरकारले निमार्ण गर्ने सञ्चार नीति सामुदायिक रेडियोमैत्री बनाउन माग गर्दै सामुदायिक रेडियो प्रसारक संघ अकोरावले ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउँदै अकोराबले सामुदायिक रेडियोसँग सहकार्य गर्न प्रदेश सरकारलाई आह्वान पनि गरेको छ । अकोराबका महासचिव गोविन्द देवकोटाको नेतृत्वमा गएको टोलीले जनकपुरमा मुख्यमन्त्री लालबाबु रावतलाई ज्ञापन पत्र बुझाउँदै सामुदायिक रेडियोसँग […]

रिक्साचालकद्वारा वृद्धवृद्धालाई खाद्यन्न सहयोग

सर्लाही– रिक्साचालक केदार प्रसाद तिमल्सिनाले सर्लाहीमा वृद्धवृद्धालाई खाद्यन्न सामाग्री वितरण गरेका छन् । विपद र अप्ठेरोमा परेका नागरिकलाई सम्बन्धित ठाउँमै पुगेर विभिन्न राहत वितरण गरी चर्चा कमाएका रौतहट चन्द्रनिगाहपुरका रिक्साचालक तिमिल्सिनाले लालबन्दी नगरपालिका २ स्थित जुटपानीमा रहेको पद्मभुवनेश्वरी नमूना वृद्धआश्रममा आश्रित वृद्धवृद्धाका लागि खाद्यन्न सामाग्री प्रदान गरेका हुन् । दिनभरी रिक्सा नचलाए विहान वेलुका छाक […]

५ किलो गाजा सहित मकवानपुरका किशोर सर्लाहीमा पक्राउ

सर्लाही- लालबन्दी नगरपालिका—२, जुटपानीबाट ५ किलो गाँजा सहित एक किशोर पक्राउ परेको छ । मकवानपुर रानीसेरा गाउँपािलका १ बस्ने १८ वर्षका पालसाङ बम्जनलाई पक्राउ गरेको हो । बस बिसौनीमा चेकजाच गर्ने क्रममा रातो क्रेटभित्र गोलभेडासँगै हरियो प्लास्टिकले बेरेको गाँजा सहित किशोर बम्जनलाई लालबन्दी र नवलपुर ईलाका प्रहरी कार्यालयबाट खटेको टोलीले पक्राउ गरेको हो । बम्जनलाई […]

मिथिला नगरपालिकामा बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य तालिमको समापन

प्रमेश बादे, धनुषा- देशमै पहिलो पटक प्रदेश नम्बर २ को धनुषा जिल्लाको मिथिला नगरपालिकामा बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य सम्बन्धि तालिम मंगलवार समापन भएको छ । तालिम फागुण २९ गते देखि चैत्र ५ गते सम्म भएको तालिममा मिथिला नगरपालिकाका नर्स, हेल्थ असिस्टेन्ट, अहेव लगायतका स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो । तालिम पश्चात विभिन्न कारणहरुले मानसिक स्वास्थ्य […]