प्रदेश न. १

रविन्द्र अधिकारीको चढेको हेलिकप्टर दुर्घटना मौसमको खराबीःआयोग

फाईल फोटो काठमाडौं- तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सवार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको मुख्य कारण खराब मौसम भएको सरकारद्वारा गठित छानविन आयोगले निष्कर्ष निकालेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई बुझाइएको समितिको प्रारम्भिक प्रतिवेदनले उक्त दिनको खराब मौसममा पाइलटले नियन्त्रण गुमाउँदा दुर्घटना भएको मन्त्रालयका एक उच्च अधिकारीले […]

ताप्लेजुङमा हेलिकप्टर दुर्घटनाःमन्त्री अधिकारी सहित ७ को मृत्यु

तस्बिर साैजन्य : एपीवान टेलिभिजन ताप्लेजुङ : आज १२ः४० तिर सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री रविन्द्र प्रसाद अधिकारी चढेको हेलिकप्टर दुर्घटना हुँदा मन्त्री अधिकारी सहित हेलिकप्टरमा सवार सातै जनाको घटनास्थलमै मृत्यु भएको छ । विमानस्थल निर्माणको सम्भाव्यताका सम्बन्धमा जनप्रतिनिधी, विभिन्न निकायका पदाधिकारी एवं स्थानीय सरोकारवालाहरुसँगको अन्तरक्रिया पश्चात काठमाण्डौं फर्किने क्रममा पाथिभरा मन्दिरको पश्चिम तर्फ […]

काठमाडौंकी सावित्रीको शव मोरङको जंगलमा

विराटनगर : मोरङको पथरीशनिश्चरे नगरपालिका-१० स्थित भालुगौंडा जंगलमा शुक्रबार दिउँसो ५२ वर्षीया सावित्री खतिवडाको शव भेटिएको छ।  झापा धुलाबारी पुरानो घर भएकी सावित्री केही समयदेखि परिवारका सदस्यसँगै काठमाडौं तर्केश्वर-१० मा बस्दै आएकी थिइन्। पूर्वपश्चिम राजमार्गबाट करिब ८ सय मिटर उत्तरको जंगलमा माटोको ढिस्को लडेर बनेको खाल्डोमा शव भेटिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी […]

डा. गोविन्द केसीको जीवन रक्षा गर्न चिकित्सक स‌ंघको माग

फाइल तस्बिर। विराटनगर : नेपाल चिकित्सक संघ कोसी अञ्चल शाखाले अनसनरत डा. गोविन्द केसीको विषयलाई लिएर सरकारको आलोचना गरेको छ। अनसनरत केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहँदा पनि सरकारले कुनै चासो नदिएको भन्दै संघले उनको जीवन रक्षाको माग पनि गरेको छ। संघका अध्यक्ष डा. फरवार्ड सिलवालले आइतबार जारी गरेको विज्ञप्तिमा केसीसँग सरकारले गरेका सम्झौता जति सक्दो चाँडो […]

इलाम पुगेर योगेश भट्टराईले भने- डा. केसीलाई कम्युनिस्ट फोबिया भयो !

नबुझी अनसन बस्नुभयो, बुझेपछि आफैं तोड्नुहुन्छ’ इलाम – नेकपाका युवा नेता एवं सांसद योगेश भट्टराई बुधबार इलाम आइपुगेका छन् । यहाँ आयोजित पत्रकार सम्मेलनमा भट्टराईले अनसनरत डा. गोविन्द केसीको खरो आलोचना गरे । चिकित्सा विधेयक राम्रोसँग नबुझी डा. गोविन्द केसी इलाममा अनसन बसेको भट्टराईले बताए । संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्यसमेत रहेका भट्टराईले विधेयकमा […]

इलाममा डा. केसीको १६ औं अनसन सुरु : यस्ता छन् ६ बुँदे माग

इलाम : डा. गोविन्द केसीले इलामबाट १६ औं अनसन सुरु गरेका छन्। बुधबार पत्रकार सम्मेलन गरेर ६ बुँदे माग सार्वजनिक गर्दै केसीले साँझ पाँच बजेबाट १६ औं अनसन सुरु गरेका हुन्।  सरकार र केसीबीच भएको सम्झौता विपरित शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बुधबार बहुमतले पारित गरेपछि उनले अनसन सुरु गरेका हुन्।  उनले अहिले […]

शिशिरको यो न्यानो घाममा हजूर

शिशिरको यो न्यानो घाममा हजूर आस्थाहरु बेचिए सस्तै दाममा हजूर ! कसलाई भनूँ मनका बहहरु आफ्नाहरु छैनन् लाममा हजूर ! मान्छेहरु कहाँ बाँचेका छन् र ? निर्धक्क यो धाममा हजूर ! निरर्थक रह्यो प्रायः प्रत्येक पल मन हाँसन पटक्कै यो याममा हजूर ! गल्ती सानो हैन ठूलै रै छ दाग लाग्यो प्रमोदको नाममा हजूर ! […]

विद्युत लाईन सट भई आगलागी हुँदा मोरङको उर्लाबारीमा १ घर जलेर नष्ट

मोरङ मोरङको उर्लाबारी नगरपालिकाको बरगाँछी नजिक सडक किनाराको घर जलेर नष्ट भएको छ । आधा जलि सकेपछि दमकल आयो, पानी पनि दमकलमा धेरै रहेनछ  त्यतिकैमा १ घर जलेर नष्ट भएको स्थानीयबासीले आक्रोस सहितको गुनासो पोखे । ‘तल सिमेन्ट माथी काठ भएको घर किनारा पलल थियो घरबेटी नभएको अवस्थामा घर जल्यो । धन्न छिमेकी जिल्ला झापाको दमक […]

इटहरीको स्यामसुङ हाउस भएको घरमा भीषण आगलागी

सुनसरीको इटहरीमा अवस्थित स्यामसुङ हाउस भएको घरमा भीषण आगलागी भएको छ। स्थानीय, जनपथ र शसस्त्र प्रहरीको आगो नियन्त्रणको प्रयास भइरहेको इटहरी स्थित हाम्रा सम्बाद दाताले जनाएका छन।  क्षतिको थप विवरण आउन बाँकी छ ।  

विराटनगरमा एक महिनाभित्रै रेल

बथनाहा–विराटनगर रेलमार्ग शुक्रबार निरीक्षण गर्दै नेपाल र भारतका अधिकारी। तस्बिर : किशोर बुढाथोकी विराटनगर : भारतको बथनाहाबाट विराटनगरमा रेल आउने समय नजिकिँदै छ। विराटनगर र बथनाहा अब एक महिनाभित्र रेलमार्गले जोडिने भएका छन्। नेपालको रेल विभाग र भारतीय विदेश मन्त्रालयको टोलीले शुक्रबार संयुक्त रूपमा बथनाहाबाट विराटनगर–१८ बुधनगर भन्सार यार्डसम्म निर्माणाधीन रेलमार्ग अनुगमन गरेका छन्। दुवै देशका अधिकारीले एक […]