अर्थ

कृषि तथा पर्यटनमा युवाहरु सक्रिय भएर लाग्नु पर्नेमा जोड

नेपालगञ्ज- नेपाललाई समृद्ध बनाउनको लागि कृषि तथा पर्यटनमा युवाहरु सकृय भएर लाग्नु पर्नेमा एक कार्यक्रमको सहभागी युवाहरुले जोड दिएका छन् । उद्यमी युवा समृद्ध देश : ‘दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने मुल नाराका साथ नेपालगञ्जमा प्रादेशिक युवा उद्यमशिलता विकास बारे अभिमुखीकरण कार्यक्रममा सहभागी युवाहरु खजुरा गाउँपालिका वडा नं.३ मा रहेको ग्रिन कटेज एवं कृषि […]

युवाहरुलाई स्वदेशमा उद्यमगर्न वातावरण सृजनागर्नु पर्नेमा जोड

नेपालगञ्ज – ‘उद्यमीयुवा समृद्ध देश : दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने मुलनाराका साथ नेपालगञ्जमा प्रादेशिक युवा उद्यमशिलता विकासबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । प्रादेशिक युवा उद्यमशिलता विकास अभिमुखीकरण कार्यक्रमका प्रमुखअतिथि नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले स्वदेशमा युवाहरुले उद्यमीबनेर देशलाई समृद्ध बनाउने समय आएको बताएका छन् । उनले युवाको परिश्रम विदेशको भुमिमा […]

काठमाडौँ– केरुङ रेलमार्गको डिपिआर तयारगर्ने बारे नेपाली टोली चीन प्रस्थान

फाईल फोटो काठमाडौँ– केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)बारे छलफल गर्न नेपाली प्रतिनिधिमण्डल आज चीन प्रस्थान गरेको छ । बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)मा सूचीकृत नेपाल र चीनलाई जोड्ने यो रेलमार्ग निर्माणको प्रक्रिया अघि बढाउनेबारे छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देबेन्द्र कार्कीको नेतृत्वमा टोली चीन गएको हो । चीनमा चौंथो नेपाल चाइना […]

सर्लाहीको हरिवनमा बजारसेट भवनको शिलान्यास

प्रेम पौडेल,सर्लाही- जबसम्म किसान आर्थिक रुपले सबल र समृद्ध हुदैनन् तबसम्म जतिसुकै भाषणको कुरा गरे पनि प्रदेश समृद्ध नबन्ने कृषी–भुमि तथा सहकारी मन्त्री शैलेन्द्र कुमार साहले विहीबार सर्लाहीको हरिवन–२ लालभित्तीमा प्रदेश सरकारको लगानी निर्माण गर्न लागिएको बजारसेट भवन शिलान्यास कार्यक्रमको दौरान बताएका हुन। प्रदेश नम्बर २ लाई समृद्ध कृषि प्रधान प्रदेश बनाउने अठोटका साथ प्रदेश […]

सुख्खा मौसमका कारण व्यवसायीक तरकारी खेतीगर्ने किसान मारमा

राजु तामाङ, सर्लाही- लामो समयको खडेरीका कारण पानी नपर्ने समस्या, कडा घाम, तातो हावा तथा सुख्खा मौसमले व्यवसायीक रुपमा तरकारी खेती गर्दै आएका किसानहरु अहिले समस्यामा छन्। खेतीको लागि पानी समयमा नपर्दा किसानले लगाएको मकै सुक्दै गएको हो। त्यस्तै वर्षा नभएकाले अहिले प्रत्येक दुई तीन दिनको अन्तरालमा भिन्डी (रामतोरिया), लौका,करैला, बोंडी,घिरौला ,जस्ता हरियो तरकारीमा सिंचाइ […]

बिमा बारे नयाँ अभिकर्तालाई प्रशिक्षण कार्यक्रम

बर्दिया-महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमीटेडले बढैयाताल गाउँपालिकाको वडा नं. १ शान्तिपुरमा नयाँ अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कोहलपुर शाखाको आयोजनामा सम्पन्न एकदिने उक्त कार्यक्रममा महालक्ष्मी लाईफको बारेमा शाखा प्रमुख बामदेव पोख्रेलले विस्तृत रूपमा प्रशिक्षण गरेका थिए । पोख्रेलले प्रशिक्षणको क्रममा नेपालमा जीवन बीमाको अवस्था, महालक्ष्मी लाईफ इन्स्योरेन्सको वर्तमान र भावी योजना, अभिकर्ताहरूको काम र […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ भित्र सञ्चालनमा आउने

काठमाडौं-  गौतम बुद्ध विमानस्थल सन् २०१९ र पोखरा अन्तराष्ट्रिय विमानस्थल सन् २०२१ भित्र सञ्चालनमा ल्याइने भएको छ। सरकारले आफ्नो तीति तथा कार्यक्रम सार्वजनिक गर्दै पोखरा विमानस्थल २०२१ भित्र सञ्चालनमा ल्याउने बताएको हो। पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य ४० प्रतिशत पुरा भएको सरकारले जनाएको छ।  निजगढ विमानस्थलको निर्माणकार्य सिघ्र गरिने भएको छ। त्रिभुवन विमानस्थललाई २४ सै […]

ईन्दु शंकर चिनी उद्योग आईतबार देखि बन्द

सर्लाही- देशकै ठुलो सर्लाहीको हरिवनमा रहेको इनदुशंकर चिनी उद्योग को आ. व. २०७५ ०७६ को क्रसिङ सिजन बन्द भएको छ । पेलाइ हुने किसानको तयारी उखु सबै क्रसिङ भएपछि उधोग बन्द भएको उधोगले जनाएको हो । यस वर्ष उधोगले ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको थियो । तर उधोगले राखेको लक्ष्य भन्दा १३ […]

एक महिने बेत बाँस तालिम समापन

राजु तामाङ, सर्लाही- सर्लाहीको हरिवनमा चैत ११ गतेबाट आयोजित एक महिने बेत बाँस व्यावसायिक सीपमुलक तालिमको बिहीबार समापन गरिएको छ। विपन्न आदिवासी जनजातिको आर्थिक अवस्था सुधार्ने उद्देश्यले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले तालिमको आयोजना गरिएको हो। उक्त तालिममा २९ जना आदिवासी किशोरी र महिलाहरुको सहभागीता थियो। तालिमको आज दिउँसो हरिवन नगरपालिका – ५, घुर्कौलीस्थित आदिवासी […]

रेल कुदाउन चीन आतुर

बेइजिङ : नेपालमा चिनियाँ रेलको चर्चा चल्छ। चीन पनि चाहन्छ– जतिसक्दो छिटो दुई देश रेलमार्गबाट जोडिऊन्। चिनियाँ विदेश मन्त्रालय एसिया मामिला निर्देशक झाङ झिसिन भन्छन्, ‘हामी नेपालको दक्षिण भेगसम्म रेलैजान आतुर छौं।’ उनले काठमाडौंसम्म रेल पुर्‍याउन उच्च राजनीतिक तहमा छलफल भएर अध्ययन अघि बढेको जानकारी दिए। ‘हाम्रो र नेपालको चाहना मिलेमा रेलमार्गसँग जोड्न समस्या हुँदैन। दुईपक्षीय […]