अन्तर्वार्ता

‘सेवाग्राहीको अनुहारमा खुशी नै Service with Smile’

सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालसँग हरिवनकोे विकास, संवृद्धि र चुनौतिका बारेमा परिचर्चा न्यूजडटकमले गरेको कुराकानी : यस नगरपालिकामा आउनु भएको करिब डेढ वर्ष भयो कार्यकाल कस्तो हुँदैछ ? कार्यकाल अत्यन्तै सहज र सफलतापूर्वक अगाडी बढ्दै गरेको अनुभूती गरेको छु । मैले भन्दा पनि प्रत्यक्षरुपमा सरोकार भएका यहाँका राजनीतिकदल, नागरिक समाज, मिडियाहरु र […]

भारत र पाकिस्तानसँग खेल्ने मौका गुमाउन चाहन्नौं

पोखरा – एसिया कप छनोटको तयारीमा जुट्नु अघि नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का पोखरामा थिए । उनी आगामी कात्तिकमा हुने पोखरा प्रिमियर लिगका लागि बन्दै गरेको क्रिकेट मैदान अवलोकन गर्न आएका हुन् । पोखराबाट फर्किएपछि पारस खड्काको कप्तानीमा रहेको टोली एसिया कपको तयारीमा जुट्दैछ । मलेसियामा २९ अगस्टदेखि हुने एसिया कप छनोटमा विजेता बन्न […]

जग नबनाए आलोचित हुनेछौं

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन नेपाली राजनीतिमा उल्लेखनीय स्थान राख्छन्। नेपाल कम्युनिस्ट पार्टीका दोस्रो पुस्ताका नेता पुन अहिले पार्टी राजनीतिमा खासै चर्चामा नआए पनि कुनै न कुनै हिसाबले निर्णय प्रक्रियामा सहभागी हुने चर्चा गरिन्छ। पुनसँग शुक्रबार अन्नपूर्ण पोस्ट्ले आफ्नो कार्यालयमै राउन्ड टेबल छलफल सम्पन्न गर्‍यो। उक्त छलफल मूलतः सरकारका गतिविधि, ऊर्जा मन्त्रालयको आगामी योजनामा केन्द्रित रह्यो। […]

‘समाधनको सूत्र- सामूहिक विद्वताको प्रयोग’

प्रा. डा. भगवान काेइराला बिहिबार अपरान्ह चार बजे त्रिवि शिक्षण अस्पताल परिसरको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको आफ्नो कार्यकक्षमा प्रा.डा. भगवान कोइराला हामीलाई दिएको समयभन्दा तीस मिनेट जति पछि उक्लिए। आउन त आए, तर उनका पछिपछि थिए, तीन बिरामी । उनले रिपोर्ट हेरे, मुस्कुराउँदै यसो उसो भने, अह्राइसिकाइ गरे। सहकर्मी फोटोग्राफर चाँडै हिँडिहाल्नुपर्ने भएपछि […]

`हाम्रो पहिचान:पारदर्शी ढंगको काम’

तत्कालिन नेकपा एमाले (हाल नेपाल कम्यूनिष्ट पाटी) का नेता हुनुहुन्छ गणेश प्रसाद प्रसाई । उहाँ सर्लाही, हरिवन नगरपालिकाको नगरप्रमुख हुनुहुन्छ । अमेरिकाको बसाई त्याग्दै स्वदेशमै फर्किएर राजनीतिलाई निरन्तरता दिनुभयो उहाले । नगर प्रमुखमा निर्वाचित भएको करिव ९ महिना पुग्दै गर्दा उहाका अनुभव कस्ता छन त ? प्रस्तुत छ, यसै विषयमा केन्द्रीत भएर उहाँकै कार्यकक्षमा परिचर्चा […]

म मृत्युको समाजशास्त्र बुझ्न सक्छु

भर्खर ब्रेन इन्ज्युरीको अप्रेसन सकेर निस्किएका डाक्टर उपेन्द्र देवकोटाको अनुहारमा कुनै थकान थिएन। टाई, सुटमा ठाँटिएका उनी एभरग्रिन देखिन्थे र उत्तिकै स्फूर्त। उनले असिस्टेन्टलाई आफ्नो हातको फाइल थमाउँदै भने, ‘बी अलर्ट ! बिरामीको ख्याल गर्नू ! केही भए तत्काल मलाई खबर गर्नू।’ ‘नमस्ते डक्टरसाब !’ वेटिङ रुमबाट मैले अभिवादन गरेँ। उनले शिष्टतापूर्वक हातले बस्ने संकेत […]

‘एकचोटी मेस्सीले ट्रफी उचालेको हेर्ने मन छ’

गायक प्रमोद खरेल फुटबल र क्रिकेटका पारखी हुन् । यसपालिको विश्व कपमा उनी कसलाई किन समर्थन गर्दैछन् ? विश्व कपको छेकोमा उनीसँग गरिएको विश्व कप संवाद ।  विश्व कपको ज्वरोले कत्तिको छोएको छ ? सिकिस्तै बनाइ सक्यो नि ! कहिले सुरु होला भइसक्यो । विश्व कपकै कारण मैले मेरो बहुप्रतिक्षित गीत झुम्कावाली –२ को रिलिज विश्व कपपछि […]

देशलाई माया गर्ने १० प्रतिशत मात्रै नेता भए पनि देश समृद्ध बन्छ : प्रा. डा. विशाल सिटौला

नर्वेबाट समृद्धि र खुसी विषयमा विद्यावारिधि गरेका व्यक्ति हुन् डाक्टर विशाल सिटौला । विश्वकै विकसित देश नर्वेमा झण्डै ३० वर्ष बिताएका उनी सन् २००५ देखि नर्वेमै फुल टाइम प्रोफेसर पनि छन् । डेभलपमेन्ट स्टडिज अध्यापन गराउने गरेका यिनै प्राध्यापक नेपालका केही कलेजहरूमा पनि गेस्ट लेक्चरका रूपमा काम गर्ने गर्छन् । विकासोन्मुख देशका रूपमा रहेको नेपालमा […]

‘सौन्दर्य व्यक्तित्व, स्वास्थ्य र विज्ञानको संयोजन हो’

नेपालमा सौन्दर्यकलाको सर्वप्रथम शुरुवात गर्ने तथा यसलाई देश भरि व्यवसायीकरण गर्ने श्रेय वरिष्ठ सौन्दर्यविज्ञ कमला श्रेष्ठलाई जान्छ । महोत्तरीको बर्दिवासमा सौन्दर्यकर्मीहरुलाई आधारभूत सौन्दर्यकला सम्बन्धी एक दिने प्रशिक्षण दिएको हो । प्रस्तुत छ सौन्दर्यविज्ञ श्रेष्ठसँग प्रमेश बादेले गरेको कुराकानी : तपाईलाई सौन्दर्य क्षेत्रमा लाग्न के कुराले अभिप्रेरित गर्यो ? मलाई कसैले पनि होईन केही कुराले पनि […]

अहिलेका युवा प्लेटफर्म चाहन्छन्

आस्मा विश्वकर्मा, क्रु मेम्बर, कार्टुन्ज क कस्तो चल्दैछ ? डान्स गर्न पाइरहेकी छु, रमाइलो छ । मेरो क्रु नै मेरो खुसीको स्रोत हो । जीवनलाई रमाइलो बनाउन के चाहिन्छ ? आफूले सोचेको र चाहेको कुरा गर्न पाइयो भने जीवन यसै रमाइलो हुन्छ । म डान्स, मेरो टिम र परिवारसँग असाध्यै रमाउँछु । तपाईंको सबैभन्दा नजिकको […]