उनीहरु तयार छन्

१ श्रावण २०७६, बुधबार १५:४३

उनीहरु तयार छन्
जे गर्न पनि
कानुनका किताब उनीहरुकै
हतियारका कारखाना
पादरी र प्रोफेसर उनीहरुकै
सबै हाकिम उनीहरुकै ।

ब्रटोल्ट ब्रेख्त


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*