“हेक्का राख सरकार”

१९ असार २०७६, बिहीबार ०८:३२

मत हैन मतदाता सर्वोपरी हुन्छ
नेता हैन जनता संधै भारी हुन्छ
झुठो रहेन यो कुरो,सर्वमान्य भो
यसैले गूठी,आईफा अमान्य भो।……क्रमशः

अरुन भेटवाल
काठमाडौं,नेपाल।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*