“आशमाथी घात”

१५ असार २०७६, आईतवार २१:१६

खाओवादको अर्को रुप को
माओवाद त भनाई मात्र थियो
कहिले प्रचण्डपथ पनि भनियो
आखिरमा पलायनवाद नै भयो!

बहुमतीय “धनवाद”को धुपले 
बहुदलींय जनवाद नै चुप भयो
कहिले मार्क्सवाद लेनिनवाद थ्यो
आखिरमा धन”भा”को जनवाद भो।

केही गरेननि सिद्दान्तले जनताको
नेताले कमाउनेनै एक भांडाे भयो
“जुन जोगी आएपनी कानै चिरेको”
पर्छकि भन्दा माछा, पर्यो भ्यागुतो!!….क्रमश

अरुन भेटवाल
लिस्बन,पोर्चुगल
२०७६/३/१५


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*