ईन्दु शंकर चिनी उद्योग आईतबार देखि बन्द

१६ बैशाख २०७६, सोमबार २०:३१

सर्लाही- देशकै ठुलो सर्लाहीको हरिवनमा रहेको इनदुशंकर चिनी उद्योग को आ. व. २०७५ ०७६ को क्रसिङ सिजन बन्द भएको छ । पेलाइ हुने किसानको तयारी उखु सबै क्रसिङ भएपछि उधोग बन्द भएको उधोगले जनाएको हो । यस वर्ष उधोगले ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको थियो । तर उधोगले राखेको लक्ष्य भन्दा १३ हजार ९ सय ६७। ७५ उखु क्रसिङ गरेको उधोगका उखु महाप्रवन्धक योग नारायण रजकले बताए ।

उखु किसानको भुक्तानी भने माघ महिना सम्मको भुक्तानी भैसकेको र बाँकी रहेका किसानको लगातार भुत्तानी गरिने उधोगले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*