घामसँग जिस्कन्छ मेरो छायाँ

१४ बैशाख २०७६, शनिबार १२:५२

घामसँग जिस्कन्छ मेरो छायाँ
अव म अध्याँरोलाई सुम्सुम्याउँछु
हामी एकै हो, भिन्न पनि
जब मेरो छायाँ मुस्काउँछ
मलाई अवसादले उकुसमुकुस पार्छ
छायाँ चाँडै बिलाउनेछ
म मर्नेछु
एउटा खुसी, अर्को दुःख ।

सिल्भिया प्लाथ


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*