सर्लाहीमा ट्क्याटरले ठक्कर दिंदा घटनास्थलमै एक बालिकाको मृत्यु

९ बैशाख २०७६, सोमबार २१:२९

सर्लाही
कडौना गाउँपालिका–६, स्थित भित्री सडक खण्डमा आज करिब ४ः१५ बजेको समयमा ट्क्याटरले ठक्कर दिंदा एक बालिकाको मृत्यु घट्ना स्थलमै एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने राधे रायकी ४ वर्षकी छोरी कुमारी राय रहेका छन् ।

ज १ त ३९५८ नम्बर ट्क्याटरका चालक कविलासी नगरपालिका–१०, सलेमपुर घर भएका वर्ष ४० का राम नारायण चौधरी र ट्क्याटर प्रहरी नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*