रंगकै होस् रंगिन, होलीको शुभकामना

८ चैत्र २०७५, शुक्रबार २१:१७

रंगकै होस् रंगिन, होलिको शुभकामना
प्रेमकै बजोस बिन, होलीको शुभकामना ।

हातेमालो गरि रमाइलो गरौ यो होलीमा
गाउदै गरौ संगीत होलीको शुभकामना ।

रंगाउ एकअर्कालाई हसिखुसी प्रेमको
बनु सधै भरि मित, होलीको शुभकामना ।

सत्यको बिजय र धर्म को स्थापना होस्
यहि छ मेरो गीत, होलिको शुभकामना ।।

सरोज दाहाल


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*