चार विगाहा उखुमा आगलागीहुँदा ५ लाख बराबरको क्षति

२० फाल्गुन २०७५, सोमबार २०:५३

सर्लाही-
सर्लाहीमा आजकाल उखुबारीमा आगलागी बढ्दो छ केही समय अघि पनि हरिवन नगरपालिकाको विभिन्न ठाउँमा आगलागी भएको थियो । आज पनि बागमती–४, प्रसाईटोलमा अनन्त प्रसाई र प्रकाश प्रसाईको ४ बिगाह क्षेत्रमामा लगाएको उखुमा आगलागी भएको छ ।

आगलागीबाट करीब ५ लाख जति नोक्सान भएको ईन्दुशंकर चिनी उद्योग हरिवनका जेटिए सुरज खनालले परिचर्चा न्युज डटकमलाई जानकारी दिएका हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*