त्यो डाँडामा के -के हो के पो देखियो

१६ फाल्गुन २०७५, बिहीबार १७:५८

त्यो डाँडामा के -के हो के पो देखियो
भर्खर उडेको मानिसको लास भेटियो ।

भरोसा छैन को, कहाँ,कैले,के हुन्छ भनेर
हेर्दा हेर्दै त्यो मानिसको अस्तित्व मेटियो ।

यो मेरो त्यो मेरो सेरोफेरो सबै हो मेरो
कमाउने जम्मा पार्नी मरेसी कात्रो त्यती हो ।

कामसँगै त्यो मानिसको ठुलै नाम देखियो
बाँचुन्जेल फलाना मरेसी लास भनेर लेखियो ।

सरोज दाहाल हरिओन -१०, सुकेपोखरी, सर्लाही


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*